होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताएका छन् । राजधानीमा आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’ उनले प्रचण्ड र माधव नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरे । ‘त्रिशूली नदीमा फोहोर परेको देख्नु भयो भने छालले त्यसलाई किनारमा […]
१८ पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन । प्रचण्ड माधव समूहका […]
१८ पुस, बिराटनगर । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली लम्पसारवादी एवं कठपुतली भएको बताएका छन् । बिराटनगरमा शनिबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै शर्माले ओलीलाई विदेशीको इशारामा चलेको कठपुतली भएको आरोप लगाए । ‘उनी लम्पसारवादी, कठपुतली हुन् । यो देशमा कोही निरीह प्राणी छ भने ओली […]
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन् । उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताए । मजदूर विशेष जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता […]
प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो । सो कार्यक्रममा सहभागी हुनका लागि ओली पक्षका नेता कार्यकर्ता पुग्दा ‘कालो लगाउन नपाइने’ सुरक्षाकर्मीले रोकेका थिए । उनीहरुलाई […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्नेले आफू जोगी हुन तयार हुनुपर्ने बताएका छन्। शुक्रवार बालुवाटारमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । “जोगी हुनलाई राजनीति गरेको होइन भनिन्छ तर भोगी हुन पनि राजनीति गरेको होइन” प्रधानमन्त्री ओलीले भने, “तर, राजनीति गर्नेले आफू जोगी हुन् तयार हुनुपर्छ ।” ‘राजनीतिलाई […]
१८ पुस, जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ । पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय […]
काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए । पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे छलफल गर्न नेताहरुबीच छलफल गरिने नेता शर्माले बताए । ‘संघर्षका स्वरुपबारे नेताहरुबीच दिउँसो छलफल […]
काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए । पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे छलफल गर्न नेताहरुबीच छलफल गरिने नेता शर्माले बताए ।‘संघर्षका स्वरुपबारे नेताहरुबीच दिउँसो छलफल गरेर […]
केन्द्रदेखि वडासम्म पार्टी विभाजनमा सक्रिय बनेका नेकपाका दुबै समूहले निर्वाचन आयोगमा पार्टी विभाजनको औपचारिक दाबी प्रस्तुत नगरेको चर्चाले बजार पाएको छ । यस्तो चर्चा फैलाउने काममा आयोगका केही कर्मचारी र स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै लागिपरेका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगभन्दा एक कदम अगाडि बढेर प्रचण्ड-माधव पक्ष समूहले रीत नपुर्याई निवेदन […]
काठमाडौँ — अखिल नेपाल महिला संघका केही पदाधिकारीले पुस १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधे, ‘अब के हुन्छ ?’ ओलीले भने, ‘संसद् पुनःस्थापना हुँदैन, सर्वोच्चले हाम्रो पक्षमा निर्णय गर्छ, ढुक्क भएर चुनावको तयारी गर्नुस् ।’ उनीहरूले प्रधानमन्त्रीलाई फेरि प्रश्न गरे, संसद् पुनःस्थापना भयो भने के हुन्छ ?’ ओलीको जवाफ थियो, ‘त्यसो भयो भने शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, […]
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठक बोलाएका छन्। शनिबार बिहान साढे ११ बजेका लागि मुख्यमन्त्री भट्टले संसदीय दलको बैठक बोलाएका हुन्। बैठकमा उनले पार्टी विभाजनपछि ओली समूहमा लागेका प्रदेशसभा सदस्यलाई कारवाही गर्नसक्ने अनुमान गरिएको छ। तर प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यहरुले भने बैठकको कार्यसूचीबारे कुनै जानकारी नै नदिइएको बताएका छन्। दिनेशखबरबाट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ‘वाक्पटु’ नेतामा गनिन्छन् । विरोधीहरु पनि उनका भाषणलाई चाख मानेर सुन्ने गर्दछन् । ओलीले भाषणमा आफूलाई निशाना बनाउँछन् भन्ने विषयप्रति विरोधीहरु विश्वस्त त हुन्छन् नै, आफूलाई कुन रुपमा निशाना बनाउँछन् भन्नेमा उनीहरुको बढी चाख हुने गरेको पाइन्छ । ‘वाक्पटु’ एउटा कला हो । धेरै कममा मात्र यो क्षमता हुन्छ […]
काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभा बैठकका लागि भौतिक तथा प्राविधिक तयारी पूरा भएको जनाएको छ । शुक्रबार राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । गत पुस १२ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठक आह्वान गरेकी थिइन् । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै वर्षे अधिवेशनमा भन्दा अझै बढी दुरी कायम गरिएको, सभाहलमा अटोमेटिक सेनिटाइजर […]
१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले जनताको शक्तिलाई परिचालन गरेर यो प्रतिगमनलाई पछार्नुपर्ने बताएका छन् । बुधबार अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए । १०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै […]
काठमाडौं । मंसिर २९ गते शहरी विकासमन्त्री (तात्कालिन) कृष्णगोपाल श्रेष्ठले आफ्नै मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरेर आफ्ना २ महिने उपलब्धि सार्वजनिक गरे । कुनै सार्वजनिक पद धारणा गरेका व्यक्तिले सामान्यतया आफ्नो प्रगतिको फेहरिस्त सार्वजनिक गर्न २ महिनामा पत्रकार सम्मेलन गर्दैन । पदबहाली हुनेबित्तिकै गर्छ, होइन भने १ महिना, एक सय दिन, ६ महिना, १ वर्ष […]
१५ पुस, रोल्पा । नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन […]
धनगढीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकको मस्यौदा तयार गरेको छ। सो मस्यौदा राय परामर्शका लागि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको छ। मन्त्रालयका कानून अधिकृत दानबहादुर सुनारले प्रदेशसभाको आउँदो अधिवेशनमा पेश गर्नेगरि विद्येयकको मस्यौदा तयार पारिएको बताए। उनले नियमावली र कार्यविधि भने प्रदेशको […]
काठमाडौँ– नेकपाको ओली समूहले आजदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरू गरेको छ । प्रचण्ड माधव समूहले देशभर शक्तिप्रदर्शन गरेको भोलिपल्टबाट ओली समूह आफ्ना नेता कार्यकर्ताको प्रशिक्षणमा जुटेको हो । आजको प्रशिक्षण नेकपाको सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ताका लागि हुने प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।प्रशिक्षण कार्यक्रम १२ बजेदेखि काठमाडौँको […]
१५ पुस, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो । बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम […]