होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ । बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजबाट मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, […]
नागरिक रैबार/बाजुरा २२ जेठ। विश्व वातावरण दिवस बाजुराको कोल्टीमा पनि मनाईएको छ । आईएन एफ नेपाल बाजुराले विश्व बातावरण दिवसको अवसरमा कोल्टीमा वृक्षारोपण गर्दै दिवस मनाएको हो । “एउटै मात्र पृथ्वी“ पृथ्वीको संरक्षण, दिगो प्रकृतीमैत्री जीवनयापन भन्ने मुल नाराका साथ विश्व बातावण दिवस आज विश्वभर मनाईएको छ । दिवसकै अवसरमा आईएन एफ नेपाल बाजुराले कोल्टी […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए । भेटमा प्रतिनिधिसभामा छलफलको क्रममा रहेका विभिन्न विषय र समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले प्रधानमन्त्री र सभामुखबीच नियमित भेटघाटको रुपमा छलफल भएको जानकारी दिए […]
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुगेको टिप्पणी गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज आइतवार ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘पैसाबाहेक अरू नसोच्नेहरूका हातमा सरकार पुगेकाे छ । […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुराको सदरमुकाम मार्तडीमा एक दिने अनुशिक्षण गोष्ठी सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिसदको कार्यालय धनगढीको आर्थिक सहयोगमा उक्त १ दिने अनुशिक्षण गोष्ठी सम्पन्न भएको हो । गोष्ठिमा बडीमालिका नगरपालिलकाका कार्यपालिका सदस्यहरुलाई लैगिंक समानता तथा समावेशीकरण रणनितिक योजना तर्जुमाका बारेमा जानकारी गराईएको छ […]
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको १०औं अधिवेशनको पाँचौ बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नयाँ नारासहित अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर बृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ। हाल सञ्चालनमा […]
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ। ‘यो नियमित प्रक्रिया हो। पहिले पनि हामीले छ महिना भनेका थियौं,’ अध्यक्ष नेपालले पार्टी कार्यालयमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै भने, ‘सुरूदेखि नै ६ महिनाका लागि भनिएको हो। यो नियमित […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा अर्का गैरसांसद मन्त्री बन्न लागेका छन् । नेकपा (एकीकृत समाजवादी)ले गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउनका लागि सिफारिस गरी प्रधानमन्त्री देउवासमक्ष पठाएको छ । सत्तारुढ एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो । त्यसरी प्रधानमन्त्री देउवालाई बुझाइएका मन्त्री बन्नेहरूको सूचीमा संघीय सांसद […]
नागरिक रैबार/बाजुरा २२ जेठ।बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्का सदरमुकाम मार्तडी बजारको सरसफाई गर्न आफै मैदानमा खटिएका छन् । सदरमुकाम मार्तडी बजारलाई सफा र सुन्दर बनाउन नगरपालिकाको पहिलो बैठकले गरेको निणर्य अनुसार नगर प्रमुख खड्का आईतबार दिउसो सदरमुकाम मार्तडी बजारको सरसफाईमा खटिएका हुन् । नगरपालिकाले पहिलो चरणमा मार्तडी बजारलाई सफा र व्यवस्थित बनाउने निणर्य गरेको […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘पहिले नै ६/६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले भने । […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुराको बडीमालिका नगरपालिकाले सरसफाई कार्यक्रमको सुभारम्भ गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी सरसफाई कार्यक्रमको सुभारम्भ गरेको हो । बाजुराको मुटुका रुपमा रहेको सदरमुकामको मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको सरसफाई व्यवस्थापन गर्ने कार्यपालिकाको निणर्य अनुसार विश्व वातावरण […]
सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार तीन पर्वमा प्रदेशका सबै जिल्ला र अन्य तीन पर्वमा केही जिल्लामा गरी ६ दिन सार्वजनिक […]
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीमा सिफारिस गरेको हो । पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले विधान बमोजिम कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडाल बतउँछन् । […]
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखको स्थानमा सुवास खकुरेललाई टिममा बोलाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले घाइते भएका विकेटकिपर तथा ओपनर शेखको स्थानमा विकेटकिपर तथा ओपनर खकुरेललाई टिममा बोलाएको हो । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विकेटकिपर आसिफलाई नेपाल अलस्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनको स्थानमा विकेटकिपर खकुरेललाई […]
पूर्वी नेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आइतबार दिउँसो साढे २ बजे विशेष मौसम बुलेटिन जारी गरेर महाशाखाले दिएको जानकारीमा भनिएको छ, ‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ ।पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए । उनका अनुसार अब भवानी खापुङ […]
काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु गएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको छ । नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो […]
काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो दलका सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि नयाँ बन्ने मन्त्रीबारे चासो बढेको छ । नेकपा एसका बहालवाला मन्त्री र मन्त्री बन्ने दौडमा रहेकाहरु पार्टी कार्यालयमा पुगेका छन् । कतिपय सांसदहरु शिर्ष नेताहरुलाई भेट्न पुगेका छन् । मन्त्री बनाउँदै माधव नेपालले ६६ महिना आलोपालो गराउने सहमति गरेका […]
काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले असारमा अमेरिका भ्रमण गर्ने खुलिसकेको छ । भ्रमणको औपचारिक घोषणा हुनमात्र बाँकी छ । देउवाको भ्रमण प्रधानसेनापति प्रभुराम शर्माको भ्रमणलगत्तै हुने छ । शर्माको भ्रमणको मिति तय भइसकेको छ । देउवाले अमेरिका भ्रमण गर्ने मिति नजिकिदै गर्दा गठबन्धन सरकारमा कम्पन आइसकेको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरु प्रचण्ड […]
काठमाडौँ — नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र हाल कायम रहेको मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा नयाँ सेट पठाउने निर्णय गरेको बताए । ‘मन्त्री परिवर्तन गर्ने निर्णय भएको छ । २४ घण्टाभित्र पुराना फिर्ता आउने र नयाँ साथीहरु सरकारमा जानु हुन्छ’ खनालले भने […]