होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो । तर संसारमा सबैभन्दा धेरै जनसंख्या हुँदाहुँदै पनि चीन आफ्नो देशको घट्दो जनसंख्याबाट चिन्तित छ । कुनै समय जनसंख्या नियन्त्रणका लागि कडा कदम चालेको चीनको कम्युनिष्ट सरकारले अहिले जनसंख्या बढाउनका लागि विभिन्न खालका उपाय अपनाउन थालेका छ । चीनमा एक सन्तान नीति खारेज गरेर दुई सन्तान नीति […]
संसारमा हरेक गाउँहरूका आ-आफ्ना मौलिक मान्यता तथा संस्कृति हुन्छन् । भारतको राजस्थानमा रहेको एउटा गाउँ पनि आफ्नो यस्तै मान्यताका कारण चर्चित छ । जस्थानको चुरु जिल्लास्थित सरदारशहर तहसीलमा पर्ने उडसर गाउँमा ७ सय वर्षदेखि एउटा अनौठो डर तथा मान्यताले डेरा जमाएर बसेको छ । ७ सय वर्षयता उक्त गाउँमा कसैले पनि दुईतले घर बनाएको छैन […]
आफ्नो ब्वाइफ्रेन्डको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजीदिने युवती पनि यो दुनियाँमा छन् भन्दा पत्याउन गाह्रो पर्दछ । किनकि जो कोही प्रेमी प्रेमिकाले आफ्नो प्रेम बाँडिएको सहन सक्दैन । तर अमेरिकाकी एकजना युवतीले आफ्नो ब्वाइफ्रेन्डलाई यतिधेरै माया गर्छिन् कि उनले प्रेमीको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजिदिएकी छिन् । समाचार अनुसार ती युवतीले प्रेमीलाई निकै […]
काठमाडौं । डुुङ्गा भन्ने बित्तिकै पानीमा तैरिएर चल्ने साधन बुझिन्छ । तर अब पानीमा तैरिने मात्र होइन हावामा उड्ने डुुङ्गा पनि छिटै आउँदैछ । इटालीको एक कम्पनीले एउटा विशेष डुुङ्गा बनाउँदैछ जुन हावामा उड्नेछ । उक्त लक्जरी याच समुुद्रमा तैरिनुका साथै हावामा पनि उड्न सक्ने बताइएको छ । उक्त एयर याच (ब्ष्च थ्बतअज) को लम्बाई […]
मानिसको नाममा लाखौं करोडौंको सम्पत्ति हुनु अनौठो होइन । तर जनावर तथा चराचुरुंगीको नाममा करोडौंको सम्पत्ति हुनु चाहीँ आश्चर्य नै हो । यस्तै आश्चर्य छिमेकी मुलुक भारतमा छ । त्यहाँ करोडपति परेवाहरू छन् । पत्यार नलाग्न सक्दछ, तर ती परेवाहरू यति धनी छन् कि उनीहरूको नाममा दर्जनौं पसलहरू, सयौं बिघा जमिन र लाखौँ रुपैयाँ नगद […]
काठमाडौं । पृथ्वीमा कैयन् यस्ता अनौठा तथा दुर्लभ जीवहरु छन् जसका बारेमा आम मानिसलाई थाहै हुँदैन । कतिपय यस्ता जीवहरु त वैज्ञानिकहरुले बल्ल पत्ता लगाउँदै छन् । यस्तै एउटा जीव हालै फेला परेको छ । उक्त जीवको सरीरमा १३ सय ६ वटा खुट्टा छन् । सो जीव जमीनमुनि निकै गहिराइमा बस्दछ । अष्ट्रेलियाका जीव वैज्ञानिकहरुले […]
काठमाडौं। भनिन्छ एक अब्बल पौडीबाजले मात्रै समुद्रको खास मज्जा लिन सक्दछ । यदि तपाईलाई राम्रोसँग पौडिन आउँदैन भने त तपाईले समुद्रमा पौडिने मज्जा लिने बारेमा सोँच्न पनि सक्नुहुन्न । तर आज हामी तपाईलाई एउटा यस्तो समुद्रका बारेमा बताउँदैछौँ जहाँ पौडी खेल्न नजान्ने मानिस पनि तैरिन सक्दछ र समुद्रको मज्जा लुट्न सक्दछ । खासमा यो समुद्रमा […]
संसारमा एक से एक अब्बल हेलिकोप्टरहरु छन्ज समध्ये कतिको आकार कारजत्रै त कतिको ठूलो ट्रक जत्रो पनि हुन्छ । तर अहिले संसारमा एउटा यस्तो हेलिकप्टर जसको आकार केवल तपाइँको मुठ्ठीजत्रै छ । अझ अनौठो त के भने यो मुठ्ठीभरको हेलिकप्टरको मूल्य चाहीँ वास्तविक हेलिकप्टर जत्ति नै छ । यो विचित्रको हेलिकप्टरको आकार मुठ्ठीमा अट्ने भएपछि […]
प्रेममा न त उमेरले रोक्दछ न त दूरी र जातपातले । यस्तै एक अनौठो प्रेमको कहानी बेलायत र म्यानमारमा दुईजना बीच देखिएको छ । म्यानमारकी एक २० वर्षीया युवती र बेलायतका एक ७७ वर्षका वयोवृद्ध बीच गहिरो प्रेम बसेको छ । ती युवतीको हजुरबा उमेरका ती वृद्धसँग यति गहिरो माया बसेको छ कि अब उनलाई […]
संसारमा यस्ता धेरै मानिस छन् जसले आजपनि पुनर्जन्ममा विश्वास राख्दछन् । धर्मशास्त्र अनुसार पनि मानिसले मरिसकेपछि कुनै न कुनै प्रााणीको रुपमा पुनः धर्तीमा जन्म लिन्छ । कम्बोडियामा एकजना महिलालाई पनि यस्तै लाग्दछ । आफ्नो त्यहीँ विश्वासका कारण ती महिलाले अनौठो कदम उठाएकी छिन् जसले निकै चर्चा कमाएको छ । कम्बोडियाको क्राटी प्रान्तमा बस्ने ७४ वर्षकी […]
काठमाडौं । पृथ्वीमा यस्ता धेरै रहस्यमय ठाउँहरु छन् जहाँ मानिसको ज्यानलाई नै खतरा हुन्छ । त्यहाँ पुग्दैमा मान्छेको मृत्यु हुन्छ । बेलायतमा एउटा यस्तो बगैँचा छ जहाँ गएर मज्जाले स्वास लिँदा समेत मानिसको मृत्यु हुन्छ । अहिलेसम्म सो बगैँचामा १ सय भन्दा धेरै मानिसको मृत्यु भैसकेको छ । बेलायतको नर्थअम्बरल्याण्डमा रहेको उक्त बगैँचाको नाम अल्नविक […]
जब मानिसमा इच्छाशक्ति हुन्छ तब जीउको होँचो कदले छेक्दैन । भारतका एक बडी बिल्डरले यहीँ कुरा प्रमाणित गर्दै गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् । आफ्नो होचो कदलाई हतियार बनाएरै उनले विश्व कीर्तिमान कायम गरेका हुन् । होचो वा अग्लो हुनुले मानिसको हौसलामा असर गर्दैन भन्ने कुरा उनले प्रमाणित गरेका छन् । प्रतिक भिट्टल […]
गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला । गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ । हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ । हालै एकजना भारतीय डाक्टरले विभिन्न रोग निको पार्ने भन्दै गाईको गोबर खाएको समाचार सार्वजनिक भएको थियो । यी […]
मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ । मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ । कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक-पटक सुन्न मन लाग्दछ । यस्ता केही गीत-संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन् । त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे । उक्त गीतलाई मानिसहरू […]
काठमाडौं । संसारका विभिन्न देशमा मानिसहरुको खानपानको शैली पनि फरक फरक छ । खाना पकाउने क्रममा मसलाको प्रयोग गर्ने चलन पनि खानपानको शैली तथा रहनसहन अनुसार फरक फरक छ । तर दुनियामा एउटा यस्तो देश छ जहाँ मानिसहरु माटोलाई नै मसलाको रुपमा प्रयोग गरेर खाने गर्दछन् । त्यहाँको माटो निकै स्वादिष्ट हुन्छ र स्वास्थ्यका लागि […]
काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा पाइनु त सामान्य नै हो, तर अहिलेको मानिस समेत भाडामा पाउन थालिएको छ । मानिस पनि विशेष मानिस । हो, संसारमा एउटा यस्तो देश छ, जहाँ बिहेमा जन्ती तथा पाहुनाहरु पनि भाडामै पाउन सकिन्छ । […]
काठमाडौं । पानी जीवन हो, त्यसैले यो अमूल्य छ । यद्यपि आम रुपमा हामीकहाँ पानी खरीद गर्नुपर्दा खासै महंगो भने पर्दैन । बोतलबन्द पानी सहज र शुलभ रुपमै पाइन्छ । तर संसारमा एउटा यस्तो विशेष पानी पनि छ जसको एक सानो बोतलकै मूल्य ७२ लाख रुपैयाँ पर्दछ । Acqua di Cristallo Tributo a Modigaliani ब्राण्डको […]
एकजना फोटोग्राफर बिहे समारोहमा फोटोशूटका लागि गएका थिए । तर त्यहाँ ती फोटोग्राफरप्रति बेहुलाले यस्तो व्यवहार गरे कि रिसको झोँकमा फोटोग्राफरले बिहे समारोहका सबै तस्वीर ठाउँकाठाउँ डिलिट गरिदिए । फोटो सबै मेटाइदिएर फोटोग्राफर त्यहाँबाट कुलेलम ठोके । ती फोटोग्राफरले सोसल मिडिया साइट रेडिटमा यो घटना र आफूले त्यस्तो कदम उठाउनुपर्नाको कारणबारे लेखेका छन् । बिहे […]
संसारमा कैयन् रहस्यमय आदिवासी जनजातिहरू बस्दछन् । ती आदिवासीहरु आफ्नो परम्परा, रहनसहन तथा खानपानका कारण चर्चित छन् । कतिपय आदिवासीहरु अझैपनि जंगलमै बस्दछन् अनि हजारौँ वर्ष पूरानो परम्पराको पालना गरिरहेका छन् । जंगलमा राज गर्ने आदिवासीहरू मध्ये कतिपय निकै खतरनाक पनि हुन्छन् । इथियोपियामा बस्ने मुर्सी आदिवासी समुदाय पनि यस्तै खतरनाक आदिवासी समुदाय हो । […]
आजकल मानिसहरु जुत्ता चप्पलविना त एक पाइला पनि हिड्न गाह्रो छ । यद्यपि गाउँघरतिरका कतिपय बुढापाका मानिसहरु भने जुत्ता चप्पल नलगाइकनै हिँडडुल गर्ने तथा मेलापात गर्ने गरेको समेत देखिन्छ । उता छिमेकी मुलुक भारतको एउटा गाउँमा त बुढापाका मात्र होइन कसैले पनि जुत्ता चप्पल लगाउन पाइँदैन । गाउँमा बस्ने बच्चादेखि बुढासँग सबैलाई जुत्ता चप्पल लगाउन […]