होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बलिउडमा नायक अजय देवगणको आफ्नो छुट्टै क्रेज छ । उनको एक्सन अवतारदेखि कमेडी शैलीलाई समेत दर्शकले तारिफ गरेको पाइन्छ । सन् १९९१ बाट चलचित्र क्षेत्रमा सक्रिय अजयको क्रेज अहिले पनि उस्तै छ । अजयले नायिका काजोलसँग बिबाह गरेका छन् । उनीहरुको प्रेम बिबाह हो । दुई चलचित्र ‘हलचल र गुण्डाराज’मा एकसाथ काम गरेपछि उनीहरु एक–अर्काको […]
काठमाडौं – मोबाइल एप ‘फेसएप’ लाई विज्ञहरुले सूचना चोर्न सक्ने भन्दै चेतावनी दिइरहेका बेला नेपाली कलाकारहरुले नै यो एपको प्रयोग गर्दै एपको प्रचार गरिरहेका छन् । कलाकारहरुले सामाजिक सञ्जाल फेसबूक तथा इन्स्टाग्राममा एपका माध्यमबाट आफूलाई बूढो देखाइएका तस्वीरहरु शेयर गरिरहेका छन् । कतिपय कलाकारका भने पब्लिक तस्वीरलाई नै फ्यानहरुले एपका माध्यमबाट बूढो बनाएर पोस्ट गरिरहेका छन् […]
नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले […]
काठमाडौं । चलचित्र निर्माता छवि ओझाले पत्नी शिल्पा पोखरलमाथि घरेलु हिंसा गरेको आरोप अस्वीकार गरेका छन् । आफूहरुबीच झगडा भएको तर आफूले हातपात नगरेको उनको दाबी छ । शिल्पाले श्रीमानबाट आफू असुरक्षित बनेको भन्दै महानगरीय प्रहरी परिस, काठमाडौंमा उजुरी दिएकी छिन् । छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दावी शिल्पाको छ । यस […]
नायिका रेखा थापा फेसबुकमा सर्वाधिक धेरै लाइक कमाउने नेपाली नायिका हुन् । रेखा थापाको फ्यान फलोअर्सलाई छुन अरु नायिकालाई लामै समय लाग्छ । लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय नायिकालाई सामाजिक संजालमा दर्शकले रुचाएका छन् । उनको फेसबुकमा ३३ लाख भन्दा बढी फलोअर्स देखिएका छन् । जसले उनको पेज लाइक गरेका छन् । तर, नायिका रेखा […]
बैशाख २२, २०७६ तेलगु फिल्म इन्डष्ट्रीका चर्चित अभिनेता, जो विना तेलगु फिल्म जगतलाई अधुरो सम्झिने गरिन्छ – महेश बाबू । सन् १९७५ अगष्ट ९ मा चेन्नई, तमिलनाडुमा जन्मिएका उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो । तर, उनलाई २००३ मा आएको ‘ओकाडू’ बाट सफलता मिल्यो, जसमा उनले कबड्डी प्लेयरको भूमिका निर्वाहा गरेका थिए । […]
बैशाख २२, २०७६ नम्रता श्रेष्ठले दुई लाख पारिश्रमिक डिमान्ड गरेको खबर छ । यसो हुँदा निर्माताहरुका लागि खुसीको खबर बन्न सक्थ्यो, यो रकम । हो, उनले पैसा त त्यति नै मागेकी हुन् तर फिल्मका लागि हैन, म्युजिक भिडियोका लागि । हालसालै बजारमा चलेको हल्ला अनुसार उनले म्युजिक भिडियोमा अभिनयको प्रस्ताव लिएर गएका एक गायकलाई दुई […]
बलिउडमा बायोपिक सिनेमाको लहड चलेको छ। भारतीय नेता अभिनेताको जीवनीमा आधारित चलचित्र बनिरहेका बेला महिला धावक पिटी उषाको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ। यसमा प्रियंका चोपडाले अभिनय गर्ने खबर थियो। तर उनको नाम आएको केही समय बित्न नपाउँदै क्याटरिना कैफले उषाको बायोपिकमा अभिनय गर्ने समाचार बाहिरिएको छ। क्याटरिनाको यो पहिलो बायोपिकमा आधारित चलचित्र हुने […]
०३ बैशाख बलिउड अभिनेत्री प्रियंका चोपडा पनि यौन शोषणको शिकार बनेकी खबर बाहिरिएको छ । उनी हालै न्यूयोर्कमा भएको १० औँ वार्षिक महिला सम्मेलनमा सहभागि भएकी थिइन् । जसमा उनले यौन उत्पीडन भएको बनाएकी छन् । उक्त सम्मेलनमा चोपडाले यस विषयमा बोल्न कोही पनि लजाउन नहुने बताइन् । महिला सम्मेलनमा विश्वभरबाट सहभागि भएका महिलाहरुले महत्वपूर्ण […]