होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
फिल्म ‘कबड्डी–४’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेटको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा दयाहाङ राईले मिरुना मगर पाउन गरेको संघर्ष र उतारचढाव देख्न सकिन्छ । ‘कबड्डी’को चौथो सिक्वेलको रुपमा निर्माण भएको यो ‘कबड्डी ४ः द फाइनल म्याच’ भनिएको छ । ड्रामा, रोमान्स र राजनीति समेत ट्रेलरमा समेटिएको […]
काठमाडौं । दोेस्रो सातामा प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर ४’ले ४ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।बिहीबार निर्माण टीमले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले ४ करोड १० लाख रुपैयाँको कुल आम्दानी गरेको हो ।फिल्मको आम्दानी सार्वजनिक गर्दै चलचित्रका निर्देशक झरना थापाले साथ दिने दर्शकलाई धन्यवाद दिएकी छन् ।सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल […]
मुम्बई– बलिउड अभिनेता आमिर खानले ‘महाभारत’मा आधारित रहेर ठूलो बजेटको फिल्म बनाउने चर्चा झन्डै ६ वर्षदेखि चलिरहेको छ । गत वर्ष यो फिल्म ठूलो पर्दाका लागि नभई ओटीटी प्लेटफर्मका लागि बनाइन लागिएको खबर आएको थियो । तर अहिले भने आमिरले यो फिल्म बनाउने सोच तत्कालका लागि त्यागेका छन् । यसको पछाडि विभिन्न कारण मानिएको छ […]
मुम्बई– सन् २०१४ मा रिलिज फिल्म ‘पीके’लाई दर्शकले अत्याधिक मनपराए । अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्ममा विशेषतः आमिरको भूमिकालाई दर्शकले रुचाए । अहिले भने यो फिल्मको सिक्वेल बन्ने नयाँ खबर बलिउडमा छ । समाचारअनुसार फिल्मको सिक्वेलमा आमिरको स्थानमा रणवीर कपूर देखिनेछन् । यो फिल्म सकिँदाको अन्तिम दृश्यमा रणवीर कपुर देखिएका थिए । […]
काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि सिनेमा हलहरु खोल्ने निर्णय गरेको छ ।सोमवार संघले एकल निर्णय गर्दै फिल्म हलहरु सञ्चालन गर्ने बताएको हो । विभिन्न ९ बुँदे मागहरु राख्दै सिनेमा हलहरु सञ्चालन गर्ने निर्णय गरेको संघले जनाएको छ । यसअघि हलहरु सञ्चालनका लागि सरकारसँग माग राखेपनि पूरा नभएपछि हल खोल्ने निर्णय गरेको […]
काठमाडौं : नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छिन्। उनले सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसिएकी हुन्। उनीहरुको विवाह गोकर्ण रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा भएको हो। विवाहको अघिल्लो दिन स्वेताले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गरेकी छन्।खड्काले मेहेन्दी कार्यक्रमको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मेहन्दीको रङहरु […]
मुम्बई – सनी देओलले आफ्ना छोरा करण देओललाई फिल्ममा मौका दिने योजना बनाइरहेका छन् । यसअघि करणको अभिनय रहेको फिल्म ‘पल पल दिल के पास’ नराम्रोसँग असफल भएको थियो । सनी एक स्क्रिप्टको खोजीमा थिए, जुन फिल्मको कथा दमदार होस् । अब भने बलिउडमा चर्चा चल्न थालेको छ कि, सनीले आफ्नो छोराका लागि एक दमदार […]
लकडाउनको समयमा डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने क्रम बढेको छ । विदेशी चलचित्र र वेभ सिरिजको माग डिजिटल प्लेटफर्ममा निकै बढेको छ । अब, नेपालमा पनि एपको माध्यमबाट चलचित्र हेर्ने शैलीको विस्तारै विकास हुँदैछ । दामी म्यूजिक एपले शुक्रबार ४ नेपाली चलचित्र रिलिज गर्न लागेको छ । चलचित्र ‘सेल्फी किङ्ग, घामड शेरे, हजार जुनी सम्म, शुभ […]
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । उनले आफ्नो अवस्था ठीक […]
२९ असार, काठमाडौं । अग्लो कद, लामो कपाल र सुगठित शरीरका एक लक्का जवानले नेपाली चलचित्र उद्योगमा धमाकेदार इन्ट्री गरे, २०४० को दशकमा । नाम– राजेश हमाल । आफ्नै मामाले निर्देशन गरेको ‘युगदेखि युगसम्म’ बाट डेब्यू गरेका हमालले अन्तत नेपाली चलचित्रमा ‘एक युग’ नै राज गरे । पहिलो चलचित्रबाटै ‘स्टार’ भएपछि उनले कहिल्यै पछाडि फर्केर […]
एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ । बच्चनले आफ्नाे ट्वीटरमा एक ट्वीट पाेस्ट गर्दै आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । उनी उपचारका लागि मुम्बईकाे नानाभाती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।