होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘ए मेरो हजुर ४’को ग्रस कलेक्सन ४ करोड १० लाख
मनोरञ्जन

‘ए मेरो हजुर ४’को ग्रस कलेक्सन ४ करोड १० लाख

  • नागरिक रैबार
‘ए मेरो हजुर ४’को ग्रस कलेक्सन ४ करोड १० लाख

काठमाडौं । दोेस्रो सातामा प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर ४’ले ४ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।बिहीबार निर्माण टीमले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले ४ करोड १० लाख रुपैयाँको कुल आम्दानी गरेको हो ।फिल्मको आम्दानी सार्वजनिक गर्दै चलचित्रका निर्देशक झरना थापाले साथ दिने दर्शकलाई धन्यवाद दिएकी छन् ।सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ । फिल्म वैशाख १ गते प्रदर्शनमा आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै