होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । तीनै जनाले आज पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक […]
पार्टी नेतृत्व सामु पार्टीका मझौला र युवा नेताहरुले भन्न नसकेको सत्य कुरा के हो भन्दा बरु ‘तपाईकी सासूलाई राजदुतबाट फिर्ता गर्न लगाउनुस् तर, राज्यद्वारा गरिएका बेथितिको विषय तपाइकी सासूको राजदुत पदसँग साट्न सकिन्न’ भन्लान् देउवासामु भन्ने नै हो । तर, न त नेताहरुले देउवा सामु यो कुरा भन्न सके, न त पारिवारिक घेराबाट उम्केर यो […]
नयाँ दृष्टिकोण, उर्जा र भावी कार्ययोजना सहितको सवल कांग्रेसले मात्रै मुलुकलाई नेतृत्व दिन सम्भव छ । कांग्रेसले सरकारका बारे चिन्ता लिन जरुरी छैन । किनकि बालुवाटारमा ‘बा’ भन्दै निहुरिएर जाने वाहेकलाई प्रवेश निषेध गरिएकाले सत्ता आफैंले सत्ताको आयु छोट्याउदैछ । समस्या त बूढानीलकण्ठ दरबारभित्रै छ, जहाँ दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने […]
नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन । निर्वाचनमा हार र जित स्वाभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र […]
यो नेपाल सरकारको कार्यक्रम हो वा महामहिम राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम हो ? प्रश्न यहीँबाट सुरु हुन्छ । मैले प्रधानमन्त्रीलाई आग्रह गरेको छु- यो सरकारको नीति तथा कार्यक्रम हो भने राष्ट्रपतिलाई थप विवादमा फसाउने र यो संस्थाप्रति मानसम्मान घटाउने गरी यत्रो गम्भीर त्रुटी सरकारले किन गर्यो ? जहाँसम्म नीति तथा कार्यक्रमको अरु विषय छ, यसको […]
शुक्रबार, वैशाख २०, २०७६ संसारभर मानिसहरु आफ्नै तवर तरिकाले चाड, पर्व तथा उत्सव मनाउँछन्। तीमध्ये इटालीको कोकुलो गाउँमा प्रत्येक वर्ष सर्प उत्सव मनाइन्छ। जुन निकै आश्चर्यजनक र रोचक मानिन्छ। प्रत्येक मे १ तारिखमा कोकुलो बासीहरु सर्पको पर्व मनाउँछन्। यस पर्वलाई उनीहरु उल्लासमय ढंगबाट लिने गर्दछन्। यस उत्सव तथा पर्व मनाउनुमा यिनीहरुको आफ्नै छुट्टै लामो […]
शुक्रबार, वैशाख २०, २०७६ महानगरीय प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले महँगो लागूऔषध आईसको बेचबिखन र सेवन हुने छाउनीस्थित एउटा रेष्टुरेन्टमा छापा मारेको छ। प्रहरी टोलीले छाउनीमा रहेको द फुड हेभेन क्याफेमा सोमबार छापा मारेको हो। क्याफेबाट ७३४ ग्राम मेथामेफेटामाईन (आईस ड्रग्स), तौलने उपकरण र सेवनगर्ने सामाग्री सहित ६ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार प्रतिग्राम […]
शुक्रबार, वैशाख २०, २०७६ ललितपुरकाे पुल्चाेकमा दुइ युवा समुहबीच ग्याङ फाइट भएकाे छ। केही बेरअघि भएकाे झगडामा एउटा समुहले स्थानीय प्रयाग पाेखरीका २० वर्षीय अन्सल शाक्यलाइ छुरा प्रहार गरेकाे थियाे। उनकाे सुमेरू अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे छ। प्रहरीले घटनाकाे कारण युवती भएकाे हुनसक्ने अनुमान गरेकाे छ। प्रहरी परिसर ललितपुरकाे टाेलीले घटनामा संलग्न रहेकाे […]
काठमाडौं बैशाख २० वैज्ञानिकहरूले हिमाली क्षेत्रमा आदि मानव डेनिसोभान्स बस्ने गरेको पत्ता लगाएका छन्। तिब्बतमा भेटिएको एउटा अस्थिपञ्जरको अध्ययन गरी उनीहरुले डेनिसोभान्स उच्च हिमाली क्षेत्रमा बस्ने पत्ता लगाएका हुन्। यसअघि यस प्रकारको कठिन मौसमी अवस्थामा मानव प्रजाति होमो सापियन्स बस्ने बताइँदै आएको थियो। तिब्बतको एक गुफामा भेटिएको डेनिसोभान्सको चिउँडोको त्यो अस्थिपञ्जर १ लाख ६० हजार […]
शुक्रबार, वैशाख २०, २०७६ नेकपाका सुदुरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये तीन जिल्लाका सचिवले सपथ बहिष्कार गरेका छन् । वरियतामा तल पारेको भन्दै असहमति जनाएका ३ सचिव भने आइतबार आयोजित सपथ कार्यक्रममा उपस्थित नै भएनन् । तत्कालिन नेकपाका डडेल्धुरा पूर्वजिल्ला अध्यक्ष डा.तारा जोशी, बझाङका तत्कालिन एमालेका पूर्वअध्यक्ष दिलबहादुर सिंह र दार्चुलाका तत्कालिन एमालेका पूर्वअध्यक्ष रामदत्त जोशीले […]