होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना शुरु भएको छ । रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको रु ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करीब दुई किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटबन्ध गर्न लागिएको हो । सङ्घीय सांसद भुपेन्द्रबहादुर थापाको पहलमा रूपाताल संरक्षण एकीकृत विकास […]
संगीतकार रामु खडका सल्यान जिल्लाको बिकट बस्तीमा जन्मनु भएको हो । उहाँ अहिले संगितकारको रुपमा नेपालको नम्बर एक संगीतकार को रुपमा दर्ज हुनुहन्छ । उहाँको इच्छाशक्ति र जुन मेहनतले अँध्यारो ठाउमा जन्मेको मान्छेले आज नेपाली गित संगीतलाई उज्यालो पारिदिएको छ । यसरी उहाँको बारेमा खोज्दै जादा अरु तथ्यहरु पनि फेला पर्छन, त्यो के हो भने […]
पूर्व उद्योगमन्त्री महेश बस्नेतले वर्तमान मिडियाले समाजलाई अराजकता, अश्लिलता र असभ्यतातिर लैजाने खतरा देखिएकाले मिडिया काउन्सिल विधेयक आवश्यक रहेको बताउनुभएको छ । खोटाङको दिक्तेलबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बाल्ेदै पुर्वमन्त्री बस्नेतले सभ्य समाज निर्माणका लागि मिडिया काउन्सिल विधेयक अपरिहार्य भएको बताउनुभएको हो । सामाजिक सञ्जालमा आएका भ्रामक कुराहरुलाई समाचार बनाएर सनसनी फैलाउने खालका मिडियाहरु पनि […]
रामप्रसाद खनाल बहुआयामिक व्यक्तित्व हुनुहुन्छ– गायक, लेखक, पत्रकार, संगठनकर्ता, व्यवसायी आदि । उहाँ एक दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दैआउनुभएको थाहा थियो, तर केही समययतादेखि काठमाडौं हुनुहुन्छ भन्ने थाहा थिएन । नेपाल समाचारपत्रले हरेक आइतबार अन्तर्वार्ता विशेष अंकका रुपमा प्रकाशित गर्ने निर्णय गरेपछि हरेक साता कुनै न कुनै ‘नेपाली डायस्पोरा’ ले यसमा स्थान पाउनुपर्छ भन्ने हामीले […]
चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो । विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक आचार्यले बताए । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको […]