होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । महाधिवशेनका केन्द्रीय सम्पर्क कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी विश्वविद्यालय राष्ट्रिय कमिटी र प्रदेश सम्पर्क कमिटीमा प्रतिनिधि छनौट सकिएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । उनका अनुसार देशभरबाट एक हजार पाँच सय ७९ प्रतिनिधि सहभागी हुने भएका छन् । […]
नागरिक रैबार/बाजुरा २७ माघ। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टको सरूवा भएको छ ।सहायक प्रजिअ विष्टको बाजुराबाट अध्यागमन कार्यालय विभाग काठमाण्डौंमा सरुवा भएको हो । एक वर्षअघि बाजुराको सहायक सिडियोको रूपमा विष्ट बाजुरामा आएका थिए । बाजुराबाट सरुवा भएका सहायक सिडियो विष्टको आज जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कासहितको सुरक्षा निकायका […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । तीनै जनाले आज पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक […]
नागरिक रैबार/बाजुरा २७ माघ। बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) का सांसद नरेश कुमार शाही सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री बनेका छन् । नेकपा एकीकृत समाजवादीका नेता शाही काँग्रेस नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन् । त्यस्तै कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाश देउवा भौतिक पूर्वाधारमन्त्री बनेका छन् । मन्त्री नियुक्त भएका काँग्रेसका देउवा र […]
धनगढी: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रवार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शाहलाई शुक्रवार ३ः३० बजे प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ। एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले बिहीवार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि काँग्रेस संसदीय […]
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन्। बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनले भोलि शपथ लिँदैछन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार ढलेपछि उपधारा ३ अनुसार सरकार बनेको हो। संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने […]
धनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् ।उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भए उनी स्वद पद मुक्त भएका छन् । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० […]
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि प्रदेश प्रमुख देवराज जोशी नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा जुटेका छन् । उनले मुख्यमन्त्री पदमुक्त भएको पत्र आएपछि नयाँ मुख्यमन्त्री नियुक्ति अघि बढाउने तयारी गरेका छन् ।संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भए […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको बैठकमा सभामुख भीम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्रापत गर्नका लागि पेश गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा उनले बहुमत पाउन नसकेका हुन् । यससँगै गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । हुन्छ भन्ने मान्य सदस्यहरुको संख्या भन्दा हुन्न […]
नागरिक रैबार/बाजुरा २६ माघ। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकामा आजबाट गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरिएको छ । खप्तड क्षेडेदह गाउँपालिकाको आयोजना र मष्टेश्वरी माद्यमिक विद्यालय डोगडीको सह-आयोजनामा उक्त प्रतियोगिता संचालन गरिएको हो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सवैका लागि खेलकुद भन्ने मुल नाराका साथ यस वर्षको गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति […]
नागरिक रैबार/बाजुरा २६ माघ।जिल्ला अस्पताल बाजुरामा आजबाट आँखा, कान र अपाङगता सम्वन्धि ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । गोर्खा वेल्फेयर ट्रस्ट नेपाल पोखराको आयोजनामा जिल्ला अस्पताल बाजुरा र बडीमालिका नगरपालिकाको समन्वयमा सो शिविर आजबाट संचालन भएको अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष दावा गुरुङ (भोटे) ले बताएका छन् । ३ दिन सम्म संचालन […]
नागरिक रैबार/बाजुरा २६ माघ।जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाको सरुवा भएको छ । गएको जेठ महिनाको १५ गते बाजुराको डिएसपीको कमाण्ड सम्हाल्न आएका थापाको करिव ९ महिनापछि बाजुराबाट सरुवा भएको हो । थापाको बाजुराबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा काज सरुवा भएको हो । थापाको बाजुराबाट सरुवा भएपछि बाजुराको डिएसपीको रुपमा कविन्द्र बोहराले सम्हाल्ने […]
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै छ । बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको छ । हालै सम्पन्न भएको सो पार्टीको केन्द्रिय समिति बैठकका निर्णय, तत्कालिन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दि रिहाई तथा मुद्धा फिर्ता गर्ने […]
टर्कीमा सोमवार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या सात हजार नाघेको छ। अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२ जना गरी सात हजार ८ सय २६ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ। टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । ओलीको बालकोटस्थित निवासमा जारी भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो । राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने भनेर अडानमा एमाले छ । तर गृह मन्त्रालय […]
नागरिक रैबार/बाजुरा २५ माघ। बडीमालिका नगरपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सूरु हुने भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगीता आजबाट सूरु हुन् लागेको हो । बडीमालिका नगरपालिकाको आयोजना र मालिका माविको व्यवस्थापनमा आजदेखि सो प्रतियोगिता गर्न लागिएको हो ।प्रतियोगिता सदरमुकाम […]
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नागरिक रैबार/बाजुरा २४ माघ।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, […]
काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ ११ बजे हुने भएको छ।संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ गराउने छन् । शपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुबै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधन गर्ने भएकी हुन् । उनको उक्त सम्बोधनलाई बिदाई सम्बोधनका रुपमा हेरिएको छ ।निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको […]