होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश […]
नागरिक रैबार बाजुरा १० कार्तिक। नेकपा एमाले बाजुराले बाजुराका ६९ मध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न गरेको छ । कार्तिक ६ गतेबाट सुरु भएको वडा अधिवेशनमा हालसम्म ६२ वडामा वडा कमिटी सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएकाे एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् । उहाँका अनुसार जिल्ला भरीका ६९ […]
१० कात्तिक, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् । नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने जानकारी दिए । मुख्यमन्त्री शाक्यले आफूले विश्वासको मत पाउने अवस्था नभएकाले माार्ग […]
काठमाडौँ– राष्ट्रिय पुस्तकालयको भवन काठमाडौँको जमलमा बन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकालय भवन जमलमा बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । २०७२ सालमा आएको विनाशकारी भूकम्पले हरिहर भवनस्थित पुस्तकालयको भवनान क्षतिपुर्याएको थियो । भवन नभएपछि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै नयाँ भवन बनाउने निर्णय […]
कालीकोट – पहिरोमा परी ज्यान गुमाएका परिवारलाई रु दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो । रास्कोट नगरपालिका– ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका–७ का २३ वर्षीय सुरेन्द्र धमलाले ज्यान […]
१० कात्तिक, धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ । अदालतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन चितवनबाटै लड्ने बताएका छन् । आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्ना लागि अबको निर्वाचन अन्तिम हुनसक्ने बताए । उनले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् […]
लामो समयदेखि आर्थिक अभावका कारण छोरीको उपचार गर्न नपाएका रोल्पाका विरभान बिकलाई सामाजिक अभियान्ता रिता शाहीले उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ । रोल्पा घर भई ६ महिना अगाडि ५ वर्षीया छोरी बसन्ती बिकको उपचार गराउन भनेर काठमाडौ आएका विक उपचार गर्ने पैसा नै नभएपछि अस्पतालबाट बिरामी छोरीका लागि सडकममा सडकमा भिक माग्दै भौतारिरहेका […]
नागरिक रैबार बाजुरा ९ कार्तिक नेकपा एमाले बडीमालिका नगरपालिका वडा नम्बर ९ काे प्रथम वडा अधिवेशन सम्पन्न भएकाे भएकाे छ । मंगलबार एक कार्यक्रमका विच ९ नम्बरमा भएकाे प्रथम वडा अधिवेशनबाट जंग बडुवालकाे नेतृत्वमा २६ सदस्यीय वडा कमिटी गठन गरिएकाे छ । वडा कमिटी अध्यक्ष राजेश पायल विककाे अध्यक्षतामा सूरू भएकाे प्रथम अधिवेशन एमाले जिल्ला […]
नागरिक रैबार बाजुरा ९ कार्तिक नेकपा एमाले बडीमालिका नगरपालिका वडा नम्बर ९ काे प्रथम वडा अधिवेशन आज सूरू भएकाे छ । मंगलबार एक कार्यक्रमका विच ९ नम्बर वडाकाे एमाले जिल्ला कमिटी सचिवालय सदस्य काँशी विकले उद्घाटन गरेका छन् । एमाले ९ नम्बर वडा कमिटिका अध्यक्ष राजेश पायलकाे अध्यक्षतामा सूरू भएकाे कार्यक्रममा वडा भित्रका १ सय […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुरा केन्द्रिय सर्कुलर अनुसार वडा अधिवेशनमा जुटेको छ । अहिलेसम्म जिल्लाका ६९ मध्ये ५० बढी वडामा सहमतिका साथ नेतृत्व चयन गर्दै वडा अधिवेशन सकिसकेको एमालेले बाँकी रहेका वडाहरुमा अधिवेशन सम्पन्न गर्न लागेको छ । आज बडीमालिका नगरपालिकाका ४ वटा वडामा वडा अधिवेशन सम्पन्न हुने एमाले बाजुराका प्रचार […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। कोभिड-१९ को महामारी नियन्त्रण र समुदाय स्तरमा फैलिन नदिन बाजुरा जिल्लामा यहि कार्तिक ११ गतेदेखि कोरोना बिरुद्धको दोस्रो मात्राको खोप लगाईने भएको छ । कोरोना विरुद्धको खोप अभियान अन्तरगत गत असोज महिनाको ११ गते देखि १४ गते सम्म पहिलो मात्रा खोप लगाएकाहरुका लागि दोस्रो मात्राकाृ खोप लगाउने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख […]
नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले […]
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन। त्यसैलाई कारण देखाएर सभापति देउवा आमनिर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गराउने पक्षमा जुटेका हुन्। निर्वाचन आयोगले सोमबार चैत पहिलो […]
सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण […]
धनगढी: नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच कैलालीमा विवाद भएको छ। जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि सामान्य झडप भएको बताइएको छ। सोमबार दिउँसो नेकपा (एस)ले एमाले पार्टी कार्यालयमा तालबन्दी गरेपछि त्यहाँ तनाव भएको प्रहरीले बताएको छ। पार्टी कार्यालयमा दुवै पक्षले तालाबन्दी गर्न खोजेपछि तनाव भएको र अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको […]
नागरिक रैबार/बाजुरा ८ कार्तिक। बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा बैकुण्ठ रैछ’ बोलको मौलिक देउडा गीतको छायाकंन गरिएको छ । राजेन्द्र शाह विपीको शव्दमा तयार गरिएको बाजुराको संस्कृति झल्किने देउडा गीतको सोमबार मार्तडीमा छायाकंन गरिएको हो ।जिल्लाको मौलिक कला संस्कृतिलाई समेटेर तयार पारेको बाजुरा बैकुण्ठ रैछ बोलको ऐतिहासिक देउडा गीतको छायाङ्कन सदरमुकाम मार्तडीमा गरिएको हो । बाजुरा […]
काठमाडौं । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सदस्य पदमुक्त हुँदैछन् । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् । नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी)का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् । एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, […]
धनगढीः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशमा नियमित उडान नगर्ने बताएको छ। आइतबारबाट धनगढीदेखि प्रदेशका पहाडी तीन जिल्लामा उडान सुरु गरेको एरलाइन्सले यात्रु नपाएको भन्दै नियमित उडान नगर्ने बताएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले नियमित उडान हुने दाबी गरेपनि एयरलाइन्सले त्यस्तो हुन नसक्ने बताएको छ। नेपाल एयरलान्सका नायव महाप्रवन्धक गणेश […]
काठमाडौं। पाँचथर बस दुर्घटनामा घाइते भएकालाई उद्धार गर्न सरकारले नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर पठाइएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा बसका चालकसहित ६१ जना घाइते भएका […]