होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली: कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न २५ हजार सहयोग गरिएको छ। गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका स्थानीय निर्माण व्यवसायी अशोक मल्लले सहयोग गरेका हुन्। राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न गरुड कन्स्ट्रक्सनका सञ्चालक मल्लले नगर सहयोग गरेको शालिक पुनः निर्माण समितिका संयोजक हरि भट्टराईले बताए। नागरिक समाजको तर्फबाट २०६२/०६३ को […]
काठमाडौं । स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउँछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर पूरा गरेको […]
काठमाडौँ — शिक्षक सेवा आयोगले आगामी चैतमा सञ्चालन गर्ने खुला पदपूर्तिको परीक्षामा सहभागी हुन २ लाख ३४ हजार ५ सय ९४ जनाले आवेदन दिएका छन् । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा १७ हजार ४ सय ५५ स्थायी शिक्षक नियुक्ति गर्न विज्ञापन खुलाएको छ । त्यसमा प्रतिस्पर्धा गर्न अस्थायी अध्यापन अनुमतिपत्र लिएका उम्मेदवारहरूले दरखास्त दिएका हुन् । […]
काठमाडौँ – सर्वोच्च अदालतले आफ्नो वेबसाइट बाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायाधीशकै सूचीबाट हटाएको छ । जबराको नाम र फोटो भएको ठाउँमा अहिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको राखिएको छ । सत्तारुढ ९८ सांसदले आइतवार महाअभियोग प्रस्ताव दर्ता गरेसँगै स्वतः निलम्बनमा परेका जबराको नाम र फोटो हटाएर कायममुकायममा दीपक कार्कीलाई उल्लेख गरिएको छ । कार्की सर्वोच्च […]
नागरिक रैबार/बाजुरा १ फागुन। बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावलले आफ्नाे पाँच वर्षकाे कार्यकालमा वडामा तिव्र विकास भएकाे दावी गरेका छन् । आईतबार कसडी र वनाली खानेपानी उपभोक्ता समितिकाे संयुक्त आयाेजना र बडीमालिका नगरपालिका/युनिसेफकाे सहयाेगमा साेही वडाकाे ठेकघरमा भएकाे सुरक्षित खानेपानी युक्त समुदाय घाेषणा कार्यक्रममा वडा अध्यक्ष रावलले साे कुराकाे दावी […]
नागरिक रैबार/बाजुरा १ फागुन। जिल्लाको बडीमालिका नगरपालिका र युनिसेफ नेपालको सहयोगमा वडा नं. ८ मा एक घर एक धारा अभियान अन्तर्गत चैडिलका ४२ घरमा सुरक्षित खानेपानीका धारा निर्माण गरिएपछि उक्त टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । बडीमालिका नगरापलिका र युनिसेफको आर्थिक सहयोग र कसडी खानेपानी उपभोक्ता समिति र बनाली खानेपानी उपभोक्ता समितिको […]
काठमाडौँ: प्रेस चौतारी नेपालको आज काठमाडौँमा बसेको सचिवालय बैठकले प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको छ। यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन केरोना महामारीको सङ्क्रमणका कारण रोकिएको थियो। चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते […]
नागरिक रैबार/बाजुरा १ फागुन। नेकपा माओवादी केन्द्र बाजुराले २७ औं जनयुद्ध दिवस दिप प्रज्वलन गरेर मनाएको छ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध थालनी गरेको स्मरणमा माओवादीले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । पुष्पकमल दहाल नेतृत्वमा तत्कालिन माओवादीले सिन्धुली, गोरखा, रुकुम र रोल्पामा एकसाथ आक्रमण गरेर औपचारिक […]
porn hub Thicker is Better. धनगढी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आजदेखि ‘हेली टुर’ सुरु भएको छ। खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सले विभिन्न संघ सस्थासंग मिलेर ‘हेली टुर’ सुरु गरेको हो। जिल्ला समन्वय समिति डोटीका प्रमुख राम ऐरले ‘हेली टुर’ कार्यक्रमको उद्धघाटन गरे। आज पहिलो दिन हेलिकोप्टरबाट खप्तड […]
काठमाडौं । कसैलाई उपहार दिंदा विशेषगरी कपडा, चकलेट, गहना, कप, कार्ड, पुस्तक लगायत सामग्री दिने प्रचलन छ । उपहार दिनेहरुले कम मूल्य पर्नेदेखि महँगा र विलासिताका वस्तुसमेत दिने गरेको पाइन्छ । प्रणय दिवस नजिकिंदै जाँदा आफूले माया गर्ने मान्छेलाई दिन विशेष उपहार खोज्नेहरु पनि होलान् । उपहार दिंदा महँगो वस्तु नै दिनुपर्छ भन्ने छैन । […]
बझाङ: बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरमार्फत चामल ढुवानी गरिएको छ। आइतबार नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट हेलिकोप्टरबाट चामल साइपाल पु¥याइएको हो। लगातार भएको हिमपातका कारण त्यहाँ खाद्यान्न अभाव भएको थियो। हेलिकोप्टरले ३ पटक गरेर ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना […]
नागरिक रैबार बाजुरा १ फागुन । बाजुराको प्रतिनिधित्व गर्दै किड्स मोडलमा सन् २०२२ को बाजुराकी रितिका बुमि पहिलो धावक बन्न सफल भएकी छन । धेरै प्रतिभाशाली, लोकप्रिय, उत्कृष्ट ड्रेस अप र मल्टि मिडियामा उपाधि सहित उनी प्रथम रनर भएकी हुन । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ मटेलामा जन्म भई हाल भक्तपुरमा बस्दै आएका […]
नागरिक रैबार बाजुरा १ फागुन एमसिसिकाेे विराेधमा नेकपा (एस) निकट युवा संघले मार्तडीमा प्रदर्शन गरेकाे छ । नेकपा एकिकृत समाजबादीको भातृसंगठन समेत रहेकाे युवा संघ एमसीसीका बिरुद्व सदरमुकाम मार्तडीमा प्रदर्शन गरेको छ । अमेरिकी दलाल मुर्दाबाद, अमेरिकाको सडक बाटो चाँहिदैन, अमरिकी सेनाले हस्तक्षप गर्न पाइदैन लगायतका नारा जुलुस सहित मार्तडी बजारमा युवा संघका कार्यकर्ताल प्रदर्शन […]
१ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको ७ औं महिना (साउन–माघ) सम्म पूँजीगत खर्च मात्र १६ प्रतिशत पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार माघ २९ सम्म कुल ६० अर्ब ७८ करोड ९६ लाख रुपैयाँ पूँजीगत खर्च भएको छ । यो कुल विनियोजित बजेटको १६.०८ प्रतिशत हो । यो वर्ष सरकारले कुल ३ खर्ब ७८ […]
१ फागुन, काठमाडौं । पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपाल पुन: ब्यूँताउने भएका छन् । उनले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको आइतबार एक विज्ञप्ति जारी गरी बताएका छन् । २०६२/०६३ सालको जनआन्दोलन सफल भएपछि थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरका थिए । तर आफूहरुले […]
नागरिक रैबार बाजुरा १ फागुन नेपाली काङ्ग्रेस जगन्नाथ गाउँपालिका वडा नं ६ का सभापति कुम्भ रावलको निधन भएकाे छ । वडा सभापति रावलकाे आफ्नै घर काभ्रिगाउँ गोत्रिमा असामयिक निधन भएको नेपाली काँग्रेस प्रदेश (क) का सचिव जनम धामीले बताएका छन् । निधन भएका वडा सभापति रावल नेपाली काँङ्ग्रेस बाजुराको प्रतिबद्ध तथा एक कुसल संगठक नेताका […]
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले आज विभिन्न कार्यक्रमको आयोजना गरी २७औँ ‘जनयुद्ध दिवस’ मनाएको छ। मधेश प्रदेश सरकारले आजै प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ। माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र सङ्घर्ष घोषणा गरेको दिनको स्मरणमा आज २७ औँ जनयुद्ध दिवस मनाएको हो। सो दिनको स्मरणका आज माओवादीले पार्टी केन्द्रीय […]
मस्को : रुसमा गएको २४ घन्टामा धेरै संक्रमित देखिएका बताइएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी संक्रमित देखिएका जनाएको छ। यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिने गरेका छन्। यहाँ हरेक दिन अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित देखिने गरेका स्वस्थ्य अधिकारीहरुले जनाएका […]
डोटी : पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरमा निर्माण सम्पन्न भएको सवारी चालक अनुमतिपत्रको ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन। सम्बन्धित निकायले समयमै निरीक्षण नगर्दा उक्त सेन्टर सञ्चालनमा आउन नसकेको बताइएको छ। दुई वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको उक्त सेन्टर सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण हालसम्म सञ्चालनमा नआएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन्। सञ्चालनमा […]
राँझा: नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर गर्दा सङ्क्रमण पुष्टि भएपछि […]