होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । बाजुराका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुले निर्वाचन सुरक्षामा योजनावद्ध रुपमा लापरबाही गरेको भेटिएको छ । निर्वाचन आयोगको छानबिनले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् डीएसपी चतुर्भुज ओझा र सशस्त्र प्रहरी बलका डीएसपी दिपक विष्टले निर्वाचन विथोल्ने गतिविधि गरेको पुष्टि भएको हो । ‘निर्वाचन चलिरहेको अवस्थामा प्रमुख जिल्ला […]
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई सघाउनु सबैको कर्तव्य भएको बताएका छन् । साहलाई बधाई दिँदै महामन्त्री थापाले जनताको काममा जनप्रतिनिधिलाई सबै सघाउनुपर्ने बताए। शुक्रबार विहान ट्वीट गर्दै उनले भने, ‘‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो । मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौँ।’ […]
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा एमाले सांसदहरुले बैठक अवरोध गरेका छन् । मन्त्री बडुले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बिहीबार आयल निगमबारे संसदमा गरेको टिप्पणी आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा भएको जवाफ दिएपछि एमाले सांसदहरु आसनबाट उठेर होहल्ला गरेका थिए । त्यसपछि उनीहरुले मन्त्री बडूका अभिव्यक्ति संसदको […]
काठमाडौं, जेठ १३ । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको […]
काठमाडौं, जेठ १३ । नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मेयरमा निर्वाचित बालेन्द्र साहलाई बधाई दिँदै मत जित्न नसके पनि नगरबासीको मन जितेको बताएकी छिन् । लोकतान्त्रिक अभ्यासको परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिंहले नगरवासी सबैको मन जित्न सकेंकोमा विश्वास गरेर आफुलाई मत […]
काठमाडौँ — अब प्रत्येक स्थानीय तहमा बालबालिकाको सम्मान, संरक्षण र संवद्र्ध तथा बाल संरक्षणको लागि स्थानिय बाल अधिकार समितिमा एक जना बाल कल्याण अधिकारी र स्थानीय तहमै पुन:स्थापना केन्द्रको व्यवस्था गरिने भएको छ । हालै सरकारले ल्याएको बालबालिका सम्बन्धि नियमावली ०७८ ले यो व्यवस्था गरेको छ । जोखिमपूर्ण श्रममा भएका बालबालिकाको उद्दार गर्ने, आश्रयमा रहेका […]
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा बुधबार अपराह्नसम्म ७४८ स्थानको नतिजा सार्वजनिक भएको छ । पछिल्लो विवरण अनुसार, स्थानीय तहमा महिलाको नेतृत्व सख्याँ बढेको छ । तर समग्र प्रतिनिधित्वचाहिँ घटेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नगरपालिकामा ७ जनामात्रै मेयर निर्वाचित भएकोमा यसपाली १३ जना निर्वाचित भएका छन् । अघिल्लोपटक गाउँपालिकाहरुमा ११ जना महिला […]
काठमाडौं । स्थानीय तहको निर्वाचनमा सर्वाधिक चासोको रुपमा हेरिएको स्थानीय तह काठमाडौं महानगरपालिका ।काठमाडौं महानगरपालिकाले निर्वाचन भएको १४ दिनपछि मतगणना सकिएर जनप्रतिनिधि आएका छन् । यो निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह(बालेन) निर्वाचति भएका छन् । यस्तै उपमेयरमा एमालेबाट सुनिता डंगोल आएकी छिन् । अघिल्लो चोटी काठमाडौैंमा नेकपा एमालेको प्रमुखसहित बहुमत नगर सदस्य निर्वाचित […]
बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने जानकारी गराएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिनेछ । यसअघि ३० वैशाखमा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो । […]
नागरिक रैबार/बाजुरा १२ जेठ । बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक कुमार बाेहराले नगरपालिकामा पदभार ग्रहण गरेसंगै नगरको विकासका लागि यस्ता लोकप्रिय निर्णय गरेका छन् । यि हुन् निर्णयहरु १ प्रत्येक बर्श प्राबिधिक शिक्षा अध्यन यस नगर पालिका भित्रका कम्तिमा ५ जना हलिया,खलिया,जनजाती र मुस्लिम समुदायका बिर्धाथीहरु लाई प्रोत्साहन र सहुलियत […]
डोटीः विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो। महिनावारीअर्थात् रजस्वला भएको बेला राख्न बनाइएका गोठहरुमा बस्दा अनेक समस्यासँग जुधेका उनीजस्तै यहाँका महिलाका अनुहारमा छाउगोठ धमाधम भत्काउँदा जुन खुसी छाएको थियो, अहिले पुरानै […]
बाजुरा । सुदूरपश्चिमबाट बाजुराको बुढीगंगासहित देशका ४ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन ।पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । बाजुराको बूढीगंगा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । यस्तै काठमाण्डौ महानगर,उदयपुरको […]
काठमाडौं । यात्रा प्रेममा आधारित फिल्म ‘लण्डन टु पेरिस’को मुख्य भूमिकामा मोडल गरिमा शर्मा पनि अनुबन्धित भएकी छन् । निर्माण कम्पनी एबी इन्टरनेसनल र गरिमाबीच गत साता सम्झौतामा हस्ताक्षर भएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमाको समानान्तर भूमिका हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । तीन मुख्य पुरुष पात्रबारे आगामी साता फाइनल हुने […]
नेकपा एमालेका नेता भिम रावलले सरकारले सञ्चालन गर्ने सबै कार्यक्रम मन्त्रीको नामबाट राख्न सुझाव दिएका छन् । उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै नीति तथा कार्यक्रममा समेटिएका योजनामा ‘प्रधानमन्त्री’ राखेपछि यस्तो सुझाव दिएका हुन् । ‘देश र जनताका लागि सार्वजनिक गरिएका कार्यक्रमको अघि किन प्रधानमन्त्रीको नाम जोडेको ?’ उनले भने, ‘त्यसो भए अब सबै कार्यक्रमहरू मन्त्रीका […]
बाजुरा । कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो। बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले […]
नेपालका डोरबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचो किशोर (पुरुष) को विश्व रेकर्ड बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई सो उपाधि दिएको हो । गिनिज बुकका अनुसार उनको जन्म सन् २००४ को १४ नोभेम्बरमा भएको थियो । उनी १७ वर्षका भएका छन् । उनको उचाइको मापन सन् २०२२ को मार्च २३ मा काठमाडौँमा गरिएको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आयल निगमलाई ध्वस्त बनाउन सरकार नै लागेको आरोप लगाएका छन् ।आयल निगमको विकल्पमा निजी क्षेत्र ल्याउन सरकार आफैं मोटो रकमको चलखेलमा लागेको पनि उनले आरोप लगाए । सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधी सभामा शुक्रबार बोल्दै ओलीले भने, ‘आयल निगम ध्वस्त बनाएर त्यसको खर्बौंको व्यापारमा निजी क्षेत्र […]
काठमाडौं । नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ । नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका […]
निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने […]
काठमाडौँ — देशको कर्मचारी शक्तिशाली सरकारी ३० हजारको तलब, ३० वटा घरबारी बीच बजारको सडक २० वटा खाल्डो पारी खल्ती भारी, बैंक मारी, सात तहको अधिकारी कसले तिर्ने सात समुद्रपारि देशको सात उधारी र्याप भन्नेबित्तिकै अराजक र अश्लील भन्ने मानसिकता छ । खासमा जातीय, सामाजिक, आर्थिक र राजनीतिक विभेदविरुद्ध आक्रोशको रूपमा र्याप संगीतको सुरुवात भएको हो । […]