होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १४ मंसिर । जिल्लाको त्रिवेणीमा शान्तिपूर्ण वातावरणमा जारी उपनिर्वाचन अन्तर्गत ४१ प्रतिशत मत खसेको छ । त्रिवेणी नगरपालिका –१ मा भईरहेको उपनिर्वाचनमा दिउँसो १२ बजे सम्म ४ सय २६ मत खसेका छ । १ हजार ३९ मतदाता रहेको त्रिवेणी वडा नं.१ मा ४१ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी […]
१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ ।पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी अर्जुन बस्नेतले बताए । मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको छ । बम […]
डाेटी १४ मंसिर । डोटीमा प्रेसर कुकर बम भेटिएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्ष कर्ण बोहराले बताए। शुक्रबार राति कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको र राति दुई बजेतिर नेपाली सेनाद्धारा बम डिस्पोज गरिएको उनले बताए। यस्तै सोहि ठाउंमा ढुंगा […]
संगिता तिमिल्सेना/ बाजुरा १४ मंसिर । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं १ छतारामा वडा अध्यक्षका लागि उपनिर्वाचन सुरु भएको छ । त्रिवेणी नगरपािलका वडा नं १ छताराका स्थानिय ७० वर्षिय अर्जुन बहादुर बुढाबाट मतदान सुरु गरेको त्रिवेणीका वडा अध्यक्ष मिन बहादुर भण्डारीले जानकारी दिनुभएको छ । मतदान अनुशासित तरिकाले सम्पन्न गर्नका लागि महिला र […]
धरान : सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अ’तिक्रमित भूमि फि’र्ता लिइएको छ ।भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भ’त्काउँदै जमिन फि’र्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर ग’ण सुनसरीबाट ख’टिएको टो’लीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अ’तिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा ब’नाएका थिए ।भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि […]
८ बालिका अपहरणको प्रयास गर्ने एक भारतीय नागरिकलाई जेल चलान गरिएको छ भने अर्का भारतीय नागरिक बालसुधार गृह पुगेका छन्। जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत कुनौली वडा नम्बर १८ बथनाहाका २० वर्षीय आनन्द गोसाइलाई हिजो पुर्पक्षका लागि राजविराज कारागार पठाइएको छ। सोही आरोपमा पक्राउ परेका कुनौली वडा नम्बर ४ […]
काठमाडौं, मंसिर १३ । जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह महोत्सव मनाइन्छ । सप्ताहव्यापी महोत्सव मंगलबारबाट नै शुरु भएको छ । विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नका लागि जनकपुर प्रस्थान गर्दै्छिन् । साधु […]
नागरिक रैबार/बाजुरा १३ मंसिर । बाजुरा सहित सुदूरपश्चिमका उच्च हिमाली भेगमा हिमपात भएको छ। हिमाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको छ। हिमपात बिहीबार साँझदेखि शुरु भएको हो। हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ। असोजपछि पहिलोपटक पानी पर्न थालेको हो। आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे […]
बैतडी: नेपाली कांग्रेस बैतडीले बुधबार राती दोगडाकेदार गाउँपालिका–४ का वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको घटनाको निष्पक्ष छानबीन गर्न माग गरेको छ। नेपाली कांग्रेस बैतडीले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेद्वारमाथि आक्रमण हुनु नेकपाको अधिनायकवादी शैली भएको टिप्पणी गरेको छ। चुनाव प्रचारप्रसार गरि घर फर्किरहेका बेला बोलाएर आक्रमण गर्नु निन्दनिय भएको विज्ञप्तीमा […]
काठमाडौँ — राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र जनता बैंकलाई अनुमित दिएसँगै मर्जर प्रकिया पुरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ती बैंकलाई एकिकृत कारोबारका लागि अनुमति दिने निर्णय गरेको थियो । यो निर्णयसँगै यी बैंकको मर्जर पूरा भएको छ । बैंकले आज नै राष्ट्र बैंकबाट अनुमति पत्र बुझिसकेको छ । […]
डोटी: डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयमा दुई प्रहरी जवान विरुद्ध मुद्धा परेको छ। मंसिर ८ गते डोटीको गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीले हिरासतमा लिएका जीप चालक गणेश पालीको शंकास्पद मृत्यु भएको थियो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय चालक पालीले बिच सडकमै गाडी रोकेर अवरोध सिर्जना […]
कञ्चनपुरमा बलात्कारको मुद्दा मिलाउन विचौलियाको भूमिका खेलेको आरोप लागेका प्रहरी निरिक्षक नैनसिह साउँदको अडियो सम्वाद बाहिरिएको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख समेत रहेका प्रहरी निरिक्षक साउँदले मुद्धा दर्ता गरी कानूनी प्रक्रिया अगाडी बढाउनुको सट्टा नौ लाख रकममा मिलाउने भूमिका खेलेको अडियो संवादबाट पुष्टि हुन्छ। के थियो घटना ? गत साता कृष्णपुर नगरपालिका वडा नम्वर ४ […]
काठमाडाैं । अर्घाखाँचीको नरपानीमा बुधबार साझ भएको बस दुर्घटनामा परि एकै घरका दुई जनासहित मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा परि १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्राली बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि १८ जना घाइते भएका छन्। सन्धिखर्कबाट […]
आवश्यक टावर निर्माण नहुँदा नेपाल टेलिकमले सुदुरपश्चिमका मुख्य शहरमा सञ्चालन गरेको फोरजी सेवा प्रभावकारी हुन सकेको छैन्। प्रदेशको अस्थायी राजधानी सहित सुदूरपश्चिम विभिन्न स्थानमा गत असोजमा टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको भएपनि प्रभावकारी हुन नसकेको हो। नेपाल टेलिकमले गत असोजमा प्रदेशको अस्थायी राजधानी धनगढी सहित अत्तरिया, टीकापुर, लम्की, सुखड, झलारी लगायत कैलाली कञ्चनपुरका विभिन्न शहरमा […]
कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०७१ साल असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी रुपमा ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शाखा अधिकृत गौतमसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। गौतमसहित ८ जनाविरुद्ध जनही […]
काठमाडौं । दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको राजनीतिक नक्सामा समावेश भएपछि नेपालमा विरोध भइरहेको छ । सरकारले पनि कालापानी नेपाली भूमि भएको बताइसकेको छ । तर, सीमाक्षेत्रको रक्षा गर्ने जिम्मा पाएको अर्धसैन्य सुरक्षा फौज सशस्त्र प्रहरी बल भने ती स्थानमा पुग्न सकेको छैन । सशस्त्रको टोली नं. ५० गुल्म हेडक्वार्टर सदरमुकाम खलंगामा छ । […]
काठमाडौं । आर्थिक वर्ष (२०७६/७७) को पाँचौ महिना चलिरहँदा समेत ३७ स्थानीय तहले बजेट पारित गर्न सकेका छैनन् । संविधानको प्रावधानअनुसार अब उनीहरुले संघबाट पाउने अनुदान रोकिने भएको छ । सबै तह (संघ, प्रदेश र स्थानीय) का सरकारले अघिल्लो आर्थिक वर्षभित्रै बजेट सम्बन्धित सरकारको व्यवस्थापिकामा पेश गरी पारित गर्नुपर्ने संविधानमा स्पष्ट व्यवस्था छ । नयाँ […]
४ मंसिर, काठमाडौं । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल-भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य […]
४ मंसिर, जनकपुरधाम । सिरहाको लहानबाट नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले फेला पारेको छ । मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रमदैयामाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट १० किलोमिटर दक्षिणमा मंगलबार राति नै ट्यांकर भेटिएको पुष्टि गरे । भेटिएको ट्यांकरमा तेल खन्याइएको […]
काठमाडौं : पत्रकार खेम भण्डारी जेल चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतको असार ३० गतेको फैसला अनुसार ‘तुच्छ सजाय’को जेल भुक्तान गर्न भण्डारी जेल गएका हुन्। जिल्ला अदालतका तत्कालीन न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले असार ३० गते भण्डारीलाई ‘तुच्छ सजाय’ अन्तर्गत एक रुपैयाँ जरिवाना र एक घण्टा कैदको फैसला गरेको थियो। भण्डारीलाई अदालतले निर्मला प्रकरणलाई […]