होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • डोटीमा प्रेसर कुकुर बम फेला
पत्रपत्रिका

डोटीमा प्रेसर कुकुर बम फेला

  • नागरिक रैबार
डोटीमा प्रेसर कुकुर बम फेला
फाइल तस्बिर ।

डाेटी  १४ मंसिर । डोटीमा प्रेसर कुकर बम भेटिएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कालिकास्थानको कुचेडा बजारमा प्रेसर कुकुर बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्ष कर्ण बोहराले बताए। शुक्रबार राति कोटान्जर मतदान केन्द्र कुचेडा बजारमा बम फेला परेको र राति दुई बजेतिर नेपाली सेनाद्धारा बम डिस्पोज गरिएको उनले बताए। यस्तै सोहि ठाउंमा ढुंगा हालेर रुखमा बेरेर राखेको अवस्थामा दुई झोला समेत भेटिएको उनले बताए। कसले राखेको भन्ने बारे भने खुल्न नसकेको डोटी प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार