होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१७ साउन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा लियोनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएसजीले लिग कपको उपाधि जितेको हो । यस सिजन पीएसजीको यो तेस्रो उपाधि हो । पीएसजीले फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि जितिसकेको छ । पीएसजीका गोलकिपर केलर नाभासले लियोनका […]
युरोपको सर्वाधिक गोलकर्ता बन्ने क्रिस्टियानो रोनाल्डोको सपनामा ठूलो धक्का लागेको छ । रोनाल्डोले गोल गर्न नसक्दा हालै मात्र इटालियन लिग च्याम्पियन बनेको युभेन्टस काग्लियारीसँग २–० गोलअन्तरले पराजित बनेको हो । हालसम्म ३१ गोल गरेका रोनाल्डोले बुधबार राति भएको खेलमा भने कुनै पनि गोल गर्न सकेनन् । उता, लुका गान्जिलानो र जियोभानी सिमिओनीको गोलको मद्दतले काग्लियारीे […]
पेरिस : महत्वपूर्ण खेलअघि आफ्ना प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पे घाइते भएपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) दबाबमा परेको छ। फ्रेन्च लिग विजेता पीएसजीले आगामी अगस्ट १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने कार्यक्रम छ। च्याम्पियन्स लिग युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो। च्याम्पियन्स लिगको लिस्बनमा हुने क्वार्टरफाइनलमा पीएसजीले इटालियन क्लब एटलान्टाको सामना गर्दैछ। घाइते […]
१४ साउन, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत मंगलवार राति भएको खेलमा इन्टर र एटलान्टा विजयी भएका छन् । इन्टरले नापोलीलाई सहजै र एटलान्टाले पार्मामाथि पुनरागमन जित हात पारेका हुन् । दोस्रो स्थानको इन्टरले सातौं स्थानमा रहेको नापोलीलाई २-० ले हरायो । घरेलु मैदानमा इन्टरका लागि ११औं मिनेटमा डानिलो डि’एम्ब्रिसो र ७४औं मिनेटमा लाउटारो मार्टिनेजले […]
१३ साउन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल गुमाउने भएका छन् । एंकल इन्जुरीको कारण एमबाप्पेले आगामी अगष्ट १२ मा हुने इटालियन क्लब एटलान्टाविरुद्धको खेल खेल्न नसक्ने भएका हुन् । फ्रेन्च क्लब फाइनल अन्तर्गत २१ वर्षीय एमबाप्पेलाई चोट लागेको थियो । उनलाई सेन्ट […]
१२ साउन, काठमाडौं । युभेन्ट्सले लगातार नवौं पटक इटालियन सिरी एको उपाधि जितेको छ । जारी सिजनअन्तर्गत गएराराति भएको खेलमा साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्टसले दुई खेल अगावै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले एक-एक गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले गोल […]
काठमाडौं – राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तर्गत संयुक्त छनोट खेल्ने टोलीका खेलाडी, अफिसियलसहित ७० जनाको कोरोना परीक्षण गरिने जनाएको हो । आज पाटन अस्पतालमा खेलाडीका पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेबारे छलफल गर्न […]
११ साउन, काठमाडौं । रोमेलु लुकाकुको दुई गोल मद्दतमा जेनोअलाई पराजित गर्द इन्टर मिलान इटालियन सिरी एको अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । इन्टरले जेनोअलाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो । खेलको ३४औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ८३औं मिनेटमा एलक्सिस सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे […]
काठमाडौं, १० साउन । पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको छ ।शुक्रबार राति भएको खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १–० गोल अन्तरले पराजित गर्दै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो । पीएसजकोे जितमा खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो । ३१ औं मिनेटमा रातो कार्ड खाएर पेरिन मैदानबाट […]
८ साउन, काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुलले पछिल्लो खेलमा चेल्सीलाई पराजित गर्दै घरेलु मैदानमा ट्रफी उचालेको छ । यसअघि नै च्याम्पियन बनिसकेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा चेल्सीलाई ५-३ ले पराजित गरेको हो । उक्त खेलपछि लिभरपुललाई प्रिमियर लिग उपाधि प्रदान गरिएको थियो । लिभरपुलले ३० वर्षपछि लिग उपाधि जितेको हो भने सन् १९९३ मा […]
७ साउन, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालियन सिरी ए मा एसी मिलानले जित हात पारेको छ । ससुलोलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै मिलान पाँचौ स्थानमा उक्लेको हो । खेलको १९औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा फ्रानसेस्को कपुटोले पेनाल्टीमार्फत ससुलोका लागि बराबरी गोल फर्काए । […]
६ साउन, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गरेको दुई गोल मद्दतमा लिग लिडर युभेन्टसले इटालियन सिरी एमा लाजियोलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ । रोनाल्डोले ३ मिनेट अन्तरमा दुई गोल गरेका थिए । लाजियोको लागि सिरो इम्मोबाइलले एक गोल फर्काए । लिगमा अब ४ चरणको खेल बाँकी रहँदा युभेन्ट्सले दोस्रो […]
इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली लिभरपुललाई घरेलु मैदानमै उपाधि ट्रफी प्रदान गरिने भएको छ ।लिगका सबै खेल सकिनु अघि नै च्याम्पियन भइसकेको लिभरपुलले जुलाई २२ मा घरेलु मैदान एनफिल्डमा उपाधि उचाल्ने भएको हो । लिगअन्तर्गत चेल्सीविरुद्धको खेलपछि लिभरपुलले उपाधि उचाल्ने भएको हो । सिजनको अन्तिम खेल न्युकासलसँग उसैको मैदानमा खेल्ने भएका कारण लिभरपुललाई एक खेल […]
विराटनगर : प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ। एकलतर्फ स्वर्ण पदक विजेता ६ , रजत पदक विजेता ४ र कास्य पदक विजेता १० जना खेलाडी, टीमतर्फ स्वर्ण पदक विजेता १५ , रजत पदक विजेता २२ र कास्य पदक विजेता ४१ जना गरी […]
काठमाडौं : जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारिगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका नौ खेलाडीलाई रारिगुराँसका अध्यक्ष एकेमी मिजुबाको पहलमा प्रत्येक खेलाडीलाई पाँच हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक कविराजनेगी लामाले जानकारी दिए। रारिगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक […]
२८ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट दुई गोल गर्दा पनि सिरी एमा लिग लिडर युभेन्ट्स तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ । रोनाल्डोले ९०औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले एटलान्टासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो । त्यसअघि दोस्रो लाजियो ससुलोसँग २-१ ले पराजित भएको थियो । यसले युभेन्ट्सलाई शीर्ष स्थानमा अग्रता बढाउने मौका […]
१२ असार, काठमाडौं । लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २-१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो । च्याम्पियनसिपमा कब्जा जमाउन बिहीबार लिभरपुललाई केबल एक जित आवश्यक थियो । तर म्यानचेस्टर सिटी हारेपछि लिभरपुलको अग्रतामा कसैबाट खतरा भएन । लिभरपुलले […]
स्पेनीस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थान कायम गरेको छ। मँगलबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो। बार्सिलोनाको जितमा खेलको ७१ औं मिनेटमा इभान राकिटिचले गोल गरे। जितपछि बार्सिलोनाले तीन अंक जोड्यो। बार्सिलोनाले दोस्रो स्थानको रियलसँग तीन अंकका अग्रता बनाएको छ। ३१ खेलमा बार्सिलोनाको ६८ अंक छ भने […]
काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा आज राति बार्सिलोनाले एथ्लेटिक बिल्वाओसँग खेल्दैछ । यी दुई टिमबीचको खेल राति पौने २ बजे हुनेछ । बिल्बाओकाे घरेलु मैदानमा हुने खेल निकै रोमाञ्चक हुने अनुमान छ । बार्सिलोनाको लागि यो खेल रियल मड्रिडलाई उछिन्ने खेल हुनेछ भने बिल्बाओलाई प्रदर्शन सुधारको मौका रहेको छ । अङ्क तालिकामा समान अङ्क […]
रियो दि जेनेरियो : ब्राजिलले सन् २०२३ मा आयोजना हुने महिला विश्वकप फुटबल प्रतियोगिता आयोजनाका लागि दाबी नगर्ने भएको छ। यसअघि ब्राजिलले उक्त विश्वकप आयोजनाका लागि दाबी प्रस्तुत गर्ने बताएको थियो। पछिल्लो विश्व परिस्थितिका कारण ब्राजिल फुटबल महासंघले आयोजनाको दाबीबाट आफ्नो नाम फिर्ता लिएको हो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण देशको आर्थिक अवस्था गतिलो […]