होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको यो जितसँगै दिल्ली आईपीएल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दुबईमा खेलिएको आईपीएलको १९ औं म्याचमा दिल्लीले बैंगलोरलाई १९७ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको बैंगलोर ९ विकेटको […]
सेभियासँग बराबरी गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । आइतबार भएको खेल १–१ को बराबरीमा सकिएको छ । लुक डि योङले खेलको आठौँ मिनेटमा सेभियालाई अग्रता दिलाए पनि दुई मिनेटपछि नै फिलिपे काउन्टिन्होले गोल गर्दै खेल बराबरी गरेका थिए । ला लिगाको यो सिजनमा उनको पहिलो गोल हो […]
१९ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा चेन्नाई सुपर किंग्सले १० विकेटको शानदार जित हासिल गरेको छ । किंग्स इलाभेन पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले विना विकेटको क्षतिमा १७.४ ओभरमा पूरा पर्यो । चेन्नाइको जितमा ओपनरद्वय शेन वाटसन र फाप डु प्लेसिसले १८१ रनको साझेदारी गरे […]
१८ असोज, काठमाडौं । नयाँ सिजनको प्रिमियर लिगमा गज्जबको प्रदर्शन गरिरहेको एभरटनले लगातार चौथो जित हात पारेको छ । जेम्स रोड्रिगेजको दुई गोल मद्दतमा एभरटनले ब्राइटनलाई ४-२ ले पराजित गरेको हो । नयाँ सिजनमा खेलेका चारवटै खेल जितेको एभरटन शीर्ष स्थानमा छ । घरेलु मैदानमा भएको खेलमा डोमिनिक काल्भर्ट लेविनले १६औं मिनेटमा गोल गर्दै एभरटनलाई […]
१७ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्सलाई सात रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । जवाफमा चेन्नाईको टोलीले ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । जारी आईपीएलमा चेन्नाईको यो लगातार तेस्रो हार […]
१६ असोज, काठमाडौं । युवा स्टार अंशु फाटीले लगातार दोस्रो खेलमा गोल गर्दा स्पानिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा १० खेलाडीमा झरेर पनि बार्सिलोनाले सेल्टाभिगोलाई ३-० ले हरायो । बार्साका लागि फाटी र सरजी रोवर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफको अन्त्यतिर क्लेमेन्ट […]
नागरिक रैबार/बाजुरा १५ असोज। सदरमुकाम मार्तडीमा २०६४ सालमा स्थापना भएको रानिवन स्पोर्ट्स युथ क्लव पछिल्लो समयमा सामाजिक सेवामा समेत सक्रिय देखिएको छ । क्लवले जिल्लामा हुने प्राय सवै क्षेत्रका खेलमा आफ्नो प्रस्तुति दिदै आएको छ । यति बेला विश्व कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोरोना भाईरसकै कारण खेल क्षेत्रमा पनि अहिले निकै असर […]
नागरिक रैबार/बाजुरा १४ असोज। जिल्लाको सदरमुकाम मार्तडीमा पहिलोपटक वडा स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।बडीमालिका नगरपालिका वडा नं. ८ को आयोजनामा उक्त प्रतियोगिता मार्तडीमा संचालन हुन लागेको हो । प्रतियोगिता असोज १८ गते विहान बाट संचालन हुने भएको छ । बडीमालिका नगरपालिका भित्रका ९ वटै वडाका खेलाडीहरुलाई मात्र खेलमा सहभागी […]
नागरिक रैबार/बाजुरा १३ असोज। जिल्लाको सदरमुकाम मार्तडीमा प्रयाप्त खेल मैदान नभएपछि खेलाडीहरुले सदरमुकामको मुख्य सडक लोकतान्त्रिक चोकमा फुटबल र क्रिकेट खेल प्रस्तुत गरेका छन् ।
नागरिक रैबार/बाजुरा १३ असोज। रानीवन स्पोट्र्स युथ क्लव मार्तडीले बडीमालिका नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।क्लवले जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाले सदरमुकाममा खेल क्षेत्रमा आवश्यक लगानी नगरेको भन्दै सोमबार नगरपालिकाको ध्यानाकर्षण गराएका हो । रानीवन स्पोट्र्स युथ क्लवका अध्यक्ष धुव्र बहादुर रोकायाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विभिन्न चार बुदे मागसहित राखिएको छ । जसमा तत्काल खेलमैदानको […]
काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । बार्सिलोनाले सिजनको आफ्नो पहिलो खेलमा भिल्लारियलविरुद्ध ४–० गोल अन्तरको फराकिलो जीत हात पारेको हो । बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई कप्तान लियोनल मेस्सी एक गोल गरेका थिए भने एक गोल उपहार पाएको हो ।फातीले खेलको सुरुवाती दुई गोल गर्दै टीमलाई सहज अवस्थामा […]
८ असोज, काठमाडौं । युवा स्टार अंशु फाटी स्पानिस क्लब बार्सिलोनाको सिनियर टिमबा बढुवा भएका छन् । बार्सिलोना बी टिममा रहेपनि गत सिजन सिनियर टिमका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरेका १७ वर्षीय वन्डर किड फाटीलाई क्याटलान क्लबले नयाँ सिजनका लागि सिनियर टिममा बढुवा गरेका हो । फाटीले अब २२ नम्बरको जर्सी लगाउनेछन् । पछिल्लो दुई […]
एजेन्सी, ६ असोज । विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।रोममा सोमबार राति भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । सर्बियन जोकोभिचले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकाले । यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जित्न सफल भएका छन् । यस्तै ३३ वर्षीय […]
५ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । जहाँ पञ्जावले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन मात्र […]
५ असोज, काठमाडौं । इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-० ले पराजित गर्दै शानदार सुरुवात गरेको हो । घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा युभेन्ट्सका लागि डेजान कुलुसेभ्स्की लियोनार्दो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको […]
काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ। हरेक वर्ष मन्त्रालयले राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्ने गरेको छ। आइतबार मन्त्रालयले विज्ञप्ति जारी गरि यो वर्षको पुरस्कारका लागि दर्खास्त आह्वान गरेको छ। खेलाडी, प्रशिक्षक, व्यवस्थापक, निर्णायक, खेल चिकित्सक, राष्ट्रिय खेल संघ र प्रायोजकलाई प्रोत्साहन गर्नका लागि मन्त्रालयले यो पुरस्कार प्रदान गर्दै […]
वेल्सका फरवार्ड गेराथ बेल आफ्नो पुरानो क्लब टोटनह्याम हटस्पर्स फर्किएका छन् । स्पेनिस च्याम्पियन रियल म्याड्रिडबाट बेल सिजन लामो लोनमा स्पर्स आएका हुन् । ३१ वर्षीय बेल सन् २०१३ मा तत्कालिन विश्व कीर्तिमानी ८.५ करोड पाउन्टमा स्पर्सबाट रियलसँग आबद्ध भएका थिए । यस दौरान रियलका लागि उनले १ सयभन्दा बढी गोल गर्दै चारवटा च्याम्पियन्स लिगको […]
३ असोज, काठमाडौं । जर्मन बुण्डेसलिगाको नयाँ सिजनमा साविक विजेता बायर्न म्युनिखले शानदार सुरुवात गरेको छ । सर्जी नाब्रीको ह्याट्रिक र लरे सानेले डेब्युमै गोल गर्दा बायर्नले साल्केलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको हो । शुक्रबार राति भएको खेलमा बायर्नका लागि नाब्रीले ह्याट्रिक गरे भने लियोन गोरेट्ज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लोरी साने, जामल […]
१ असोज, चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि प्रदेश सरकारले तीन करोड रुपैयाँ अनुदान दिने भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको रंगशालालाई बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा सो रकम दिने भएको हो । कोरोनाको महामारी र निषेधाज्ञाका बीच पनि निर्माण कार्य जारी रहेको छ । बागमती सरकारका प्रमुअ सचिव […]
१ असोज, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले जर्मन क्लब बायर्न म्युनिखबाट स्पानिस मिडफिल्डर थियागो अलकान्टारोलाई भित्र्याउने भएको छ । थियागोका लागि लिभरपुलले २७ मिलयन पाउण्ड तिर्ने र अनुबन्धको नजिक पुगेको बीबीसीले जनाएको छ । २९ वर्षीय थियागो सन् २०१३ मा स्पानिस क्लब बार्सिलोनाबाट बायर्न गएका थिए । उनले गत सिजनको च्याम्पियन्स लिग फाइनलमा पीएसजी […]