होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१६ जेठ काठमाडौं । काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति पोर्चुगलको पोर्टोमा भएको अल इंग्लिस फाइनला म्यानचेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले […]
१६ जेठ, काठमाडौं । इराक विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको खेलमा पहिलो हाफमा इराकले ४–२ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थप्यो । नेपालका लागि मनिस डाँगीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल गरे । मनिससँगै डिफेण्डर गौतम श्रेष्ठले पहिलो रोजाइमा खेल्दै डेब्यु गरेका […]
नागरिक रैबार/बाजुरा १४ जेठ। जिल्ला खेलकुद विकास समिति बाजुराका नवनियुक्त अध्यक्ष राकेश थापाले जिल्लामा खेल क्षेत्रको विकास गर्नका लागि आफ्नो कार्यकाल भरि खटिएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै थापाले जिल्लामा खेल क्षेत्रको विकास र खेलक्षेत्रलाइ चिनाउन निरन्तर लाग्ने प्रतिवद्धता जनाएका हुन् । उनले बाजुरामा खेल […]
१४ जेठ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले इराकसँगको मैत्रीपूर्ण खेल नेपालका लागि ठूलो अवसर रहेको बताएका छन् । नेपालले शनिबार इराकसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । बिहीबार साँझ प्रशिक्षणका क्रममा इराकी सञ्चार माध्यमसँग कुरा गर्दै नेपाली गोलकिपर किरणले यो मैत्रीपूर्ण खेललाई ठूलो अवसरको रुपमा रहेको बताए । ‘यो हाम्रो लागि […]
१३ जेठ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमले राम्रो नतिजा दिन नसके आफूले जिम्मा लिने बताएका छन् । सामाजिक सञ्जालमा प्रशंसकहरुले उठाएको प्रश्नको जवाफ दिंदै उनले नेपाली फुटबल टिमको नतिजाको जिम्मा आफूले लिने उल्लेख गरेका हुन् । नेपाली राष्ट्रिय टोली हाल मैत्रीपूर्ण खेल खेल्न इराकमा छ । त्यसपछि नेपालले कुवेतमा गएर […]
१३ जेठ, काठमाडौं । फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन एक स्थान सुधार […]
१३ जेठ, काठमाडौं । जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षक पद छाड्ने भएका छन् ।दोस्रो पटक रियलको प्रशिक्षकको रुपमा काम गरेका फ्रान्सेली प्रशिक्षक जिदानले एक ला लिगा र एक स्पेनिस सुपर कप जितेर क्लब छाड्न लागेका हुन् । खेलाडी स्थानान्तरणबारे सूचना सार्वजनिक गर्ने फाब्रिजिओ रोमानोका अनुसार रियलले यस सिजन कुनै उपाधि जित्न नसकेपछि […]
११ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछानेले २०२१ को क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेट नयाँ क्लबबाट खेल्ने भएका छन् ।साबिक विजेता ट्रिनवागो नाइट राइडर्सबाट सन्दीपले नयाँ सिजन खेल्ने भएका हुन् । सीसीएलले मंगलबार सन्दीपले ट्रिनवागोबाट खेल्ने पुष्टि गरेको हो । ट्रिनवागोले गत सिजन उपाधि जितेको टिमका ११ खेलाडीलाई […]
१० जेठ, काठमाडौं । इटालियन सिरी ए को सिजनको अन्तिम खेलमा बोलोग्नालाई ४–१ ले पराजित गर्दै युभेन्ट्स अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट भएको छ । अन्तिम खेलअघि पाँचौं स्थानमा रहेको युभेन्ट्सले जितसहित चौथो स्थानमा लिग सकायो । अर्को खेलमा नापोली भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएपछि युभेन्ट्सलाई फाइदा पुगेको हो । युभेन्ट्सको जितमा अल्भारो मोराटाले दुई […]
९ जेठ काठमाडौं । युरोपका क्लब लिगहरु सकिन थालेका छन् । आइतबारदेखि इङ्ल्याण्डको प्रिमियर लिग सकिनेछ । सोमबारसम्म सबै लिग सकिने बताइएको छ । त्यसपछि युरोकपको रौनक सुरु हुनेछ । युरोकप फुटबलको १६औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ देशमा आयोजना हुँदैछ । युरोकपमा युरोपका उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्दैछन् […]
९ जेठ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले विश्वकप फुटबल हरेक २-२ वर्षमा आयोजना गर्नेबारे छलफल अगाडि बढाएको छ । हाल फिफा विश्वकप हरेक ४-४ वर्षमा आयोजना हुँदै आएको छ । भर्चुअल माध्यमबाट भएको फिफाको ७१औं कंग्रेसले महिला र पुरुष दुवैको विश्वकप २-२ वर्षमा आयोजना गर्ने प्रस्तावलाई बहुमतले अघि बढाउने निर्णय गरेको हो । […]
स्पेन र फ्रान्समा शीर्ष डिभिजनको फुटबलको यो अन्तिम सप्ताहन्त हो र आज हुने खेलहरुले लिगको अन्त्येष्टीसँगै नयाँ च्याम्पियनको छिनोफानो गर्नेछन् । स्पेनमा एथलेटिको म्याड्रिड सात वर्षयता पहिलोपटक उपाधि जित्ने संघारमा छ, तर चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड अन्तिम खेलमा एथलेटिको चिप्लने आश गरेर बसेको छ । फ्रान्समा शीर्ष तीनमा रहेका क्लब लिल, पेरि सेन्ट जर्माइन र […]
८ जेठ, काठमाडौं । इङ्लिस क्लब म्यानचेष्टर सिटीमा अर्को महिना सम्झौता समाप्त भएपछि सर्जियो अगुएरो बार्सिलोना जाने भएका छन् । अगुएरो स्पेनिस क्लब बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको बेलायती अनलाइन गार्डियनले जनाएको छ । अर्जेन्टिनी खेलाडी अगुएरोको प्राथमिकता क्याम्प नोउ जानु थियो र उनले अन्य ठाउँमा उपलब्ध तलबभन्दा कम तलबमा बार्सिलोना जान […]
६ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मोनाकोलाई २-० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो । स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र किलियन एमबाप्पेले गोल गरे । इकार्डीले १९ औं र एमबाप्पेले ८१औं मिनेटमा गोल गरे […]
५ जेठ, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । यस जितपछि चेल्सी लेस्टरलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा चेल्सीका लागि एन्टोनिओ रुडिगरले ४७औं र जर्जिन्होले ६६औं मिनेटमा पेनाल्टीमा गोल गरे । […]
२ जेठ, काठमाडौं । स्वीडेनका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले अर्को महिनादेखि सुरु हुने युरोकप नखेल्ने भएका छन् । घुँडाको चोटका कारण भेट्रान इब्राहिमोभिचले युरोकप गुमाउने भएका हुन् । ३९ वर्षीय इब्राहिमोभिच गत मार्चमा अन्तर्राष्ट्रिय सन्यास फिर्ता लिँदै राष्ट्रिय टिममा परेका थिए । तर पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किएका उनले युरोकप भने नखेल्ने भएका छन् । […]
३१ वैशाख, काठमाडौं । जाडोन सान्चो र एर्लिङ हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४-१ ले पराजित गर्दै डर्टमण्ड च्याम्पियन बनेको हो । बर्लिनमा भएको फाइनलमा डर्टमण्डका लागि जाडोन सान्चो र इर्लिङ हालाण्डले दुई-दुई गोल गरे । लाइपजिगका डानिएल ओल्मोले एक गोल फर्काए […]
३० वैशाख, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-१ ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ। यस जितले एट्लेटिको अब उपाधितर्फ अग्रसर भएको छ । त्यसका लागि एट्लेटिकोले अब बाँकी दुई खेल जित्नुपर्नेछ । घरेलु मैदान भएको खेलमा एट्लेटिको मड्रिडलाई जिताउन यानिक कारास्कोले १६औं र एन्जल कोरेअले २८औं […]
काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्ने छ । लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी […]
२३ वैशाख, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडलाई पराजित गर्दै इंगलिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरको छ । गएराति भएको समेफाइनल दोस्रो लिगमा रियललाई २-० ले पराजित गर्दै चेल्सी समग्रमा ३-१ ले विजयी भएको हो । घरेलु मैदानमा चेल्सीका लागि टिमो वेर्नर र मासोन माउन्टले एक-एक गोल गरे । पहिलो लिगमा चेल्सीले रियलसँग […]