होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
अपराध

न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ– आजका लागि पेसी तोकिएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।मुद्दा हेर्नका लागि न्यायाधीश अभाव भएको कारण जनाउँदै काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा स्थगित भएको जनाएको हो ।

गोला प्रथाबाट इजलास तोकिँदा सन्दीपविरूद्धको मुद्दा उपस्थित न्यायाधीशहरू कसैकोमा नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको

जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवाली जानकारी दिए ।यसअघि भदौ २१ गते भएको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित किशोरीको जन्मदर्ताको कागजात मगाउन आदेश दिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै