होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • काँग्रेस बाजुराकाे सभापतिमा रामसिंह रावल विजयी
Breaking News

काँग्रेस बाजुराकाे सभापतिमा रामसिंह रावल विजयी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
काँग्रेस बाजुराकाे सभापतिमा रामसिंह रावल विजयी

नागरिक रैबार/बाजुरा २२ असाेज। नेपाली कांग्रेस बाजुरा जिल्ला कार्यसमितिको सभापतिमा रामसिंह रावल विजयी भएका छन्।

आज बिहान आएको मतपरिणाम अनुसार खड्काले एक ६ सय ५ मत ल्याएर सभापतिमा विजयी भएका हुन्।
रावल वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्। उनी त्रिवेणी नगरपालिकाका नगर प्रमुख समेत रहेका छन् ।

उनले सभापतिका अर्का उम्मेदवार कविराज पण्डितलाई हराएका हुन्।
पंण्डितले जम्मा ५ सय ६६ मत मात्रै ल्याएका थिए। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

विज्ञापन

उनी वर्तमान जिल्ला सभापति समेत हुन्। पहिलाे चरणकाे निर्वाचनमा पार्टी सभापतिका तिनजना उम्मेदवारहरू कसैलेपनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दाेस्राे चरणमा पुनः निर्वाचन गरिएकाे थियाे । निर्वाचनमा जिल्ला भरका १२ सय १२ मध्ये ११ सय ७८ मत खसेकाे थियाे । यहाँ कूल एक हजार तीन सय ५२ मत खसेको थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार