होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • करिश्मालाई ओलीको फोन
मनोरञ्जन

करिश्मालाई ओलीको फोन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
करिश्मालाई ओलीको फोन

अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेका छन् ।पूर्वप्रधानमन्त्री ओलीले बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न टेलिफोन गरेका हुन् ।

करिश्माले सामाजिक सञ्जालमा आफूलाई पूर्वप्रधानमन्त्री ओलीले फोन गरेर परीक्षाको विषयमा जानकारी लिएको बताएकी छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै करिश्माले ओलीले अभिभावकले छोराछोरीलाई जस्तै गरी फोन गरेको र आफ्नो परीक्षाबारे जानकारी लिएको पनि बताएकी छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार