होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • दार्चुलाका एक वडा अध्यक्षद्वारा पदबाट राजिनामा
प्रदेश ७

दार्चुलाका एक वडा अध्यक्षद्वारा पदबाट राजिनामा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दार्चुलाका एक वडा अध्यक्षद्वारा पदबाट राजिनामा

दार्चुला: दार्चुलाका एक वडाअध्यक्षले पदबाट राजिनामा दिएका छन्।

जिल्लाको लेकम गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष महेन्द्रराज जोशीले पदबाट राजिनामा दिएका हुन।

वडाअध्यक्ष जोशीले कार्यालयमा मदिरा सेवन गरि सिफारिस च्यातेको, सेवा ग्राहीलाई सिफारिस नदिएको आरोप लागेपछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विरबहादुर ऐर समक्ष राजिनामा बुझाएका हुन।

प्रमुख प्रशासकिय अधिकृत ऐरले वडा अध्यक्ष जोशीले आफुलाई राजिनामा पत्र बुझाएको र उक्त पत्र गाउँपालिका अध्यक्षलाई बुझाउन दिएको बताएका छन्।

गाउँपालिका अध्यक्ष प्रमान्नद जोशीले भने आफुलाई अहिलेसम्म राजिनामा पत्र नआएको बताएका छन्।

वडाअध्यक्ष जोशीले कार्यालयमा मदिरा सेवन गरि अपशब्द प्रयोग गरेको आरोप लागेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै