होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु
Breaking News

कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कोरोना संक्रमित डेढ महिने शिशुको मृत्यु

कोरोना संक्रमित एक शिशुको मृत्यु भएको छ। ४५ दिनको शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए।

घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

शिशुको बुधबार साँझ निधन भएको हो। उनका बुबा, आमा र फुपुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार