होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा २३ सयको बढीको र्‍यापिड टेस्ट
Breaking News

सुदूरपश्चिममा २३ सयको बढीको र्‍यापिड टेस्ट

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा २३ सयको बढीको र्‍यापिड टेस्ट

धनगढी:  कैलाली र कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्‍यापिड टेस्ट पनि जारी छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार  आइतबारसम्म सुदूरपश्चिममा दुई हजार दुई सय ३१ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सोमबार थप ७८ जनाको र्‍यापिड टेस्ट गरिएको छ।

यो संगै प्रदेशका नौँ जिल्लाका विभिन्न क्वारेन्टाईमा रहेका दुई हजार तीन सय ९ जनाको र्‍यापिड टेस्ट गरिएको छ। यो परीक्षण प्रविधि पिसीआरभन्दा कम विश्वसनीय हुन्छ। र्‍यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नै पर्नेहुन्छ। संघीय सरकारले सुदूरपश्चिममा १० हजारको र्‍यापिड टेस्ट गर्ने जनाएको छ। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै