होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • बैतडीमा भीरबाट खसेर महिलाको मृत्यु
समाचार

बैतडीमा भीरबाट खसेर महिलाको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीमा भीरबाट खसेर महिलाको मृत्यु

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५को रविभिरमा घाँस काट्ने क्रममा खसेर स्थानीय ५० वर्षीया राजमती विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान ११ बजेतीर उनको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार