नागरिक रैबार/बाजुरा ११ माघ। नेकपा एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशनको बन्द शत्र सूरु भएको छ । हिजो सूरु भएको नगर कमिटीको अधिवेशनको बन्द शत्र मार्तडीस्थित एमालेको पार्टी कार्यालयमा सूरु भएको हो ।
नगर कमिटीका सचिव एंव कार्यवाहक अध्यक्ष राजेश पायल विकको अध्यक्षतामा भएको बन्दको प्रमुख अतिथि एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य गगन रावलको रहेका छन् । त्यस्तै विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य सिता बराल थापा रहेकी छन् ।
बन्द शत्रमा बडीमािलकाबाट नेकपा एमालेको जिल्ला कमिटीमा रहेका सदस्यहरु, ९ वटै वडाका प्रतिनिधिहरु लगायत सहभागि रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु