होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • बाजुरामा एमालेकाे जिल्ला स्तरीय जनसभा [तस्बीरहरु]
Uncategorized

बाजुरामा एमालेकाे जिल्ला स्तरीय जनसभा [तस्बीरहरु]

  • नागरिक रैबार
बाजुरामा एमालेकाे जिल्ला स्तरीय जनसभा [तस्बीरहरु]

बाजुरामा एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै जिल्ला स्तरीय जनप्रर्दशन कार्यक्रमकाे आयाेजना गरेकाे छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पद त्याग्न बाध्य भएका थिए ।

एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ । पार्टीकाे केन्द्रीय सर्कुलर अनुसार आज बाजुरा सदरमुकाम मार्तडीमा नेकपा एमाले बाजुराले  राष्ट्रिय एकता, स‌विधानकाे रक्षा र स‌ंसद पुनर्स्थापनाकाे मागसहित जन प्रर्दशन गरेकाे हाे ।

नेकपा एमाले बाजुराले सदरमुकाम मार्तडीमा र्यालीसहित बजार परिक्रमा गरेर लाेकतान्त्रिक चाेकमा जनसभाकाे आयाेजना गरेकाे हाे ।

जिल्ला स्तरीय जन सभामा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, बाजुरा इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य शहदेव बाेगटी लगायत प्रदेश र जिल्ला स्तरका नेताहरु सहभागी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै