प्रधानमन्त्री शुसिला कार्कीको प्रेस सल्लाहकारमा पत्रकार रामबहादुर रावल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री कार्कीले प्रेस सल्लाहकारमा नियुक्त गर्न लागेकी हुन् ।
बाजुराको बडीमालिका नगरपालिका-८ मा जन्मिएका कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएम, ग्यालेक्सी फोरके टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यमका समाचार कक्षको नेतृत्व गरेको अनुभव छ।
पछिल्लो समय रावल नेपाल खबरका सम्पादक थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर रावलले कानुनमा स्नातक पनि गरेका छन्।
फेसबुक प्रतिक्रियाहरु