होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगाका थापा मृत अवस्थामा फेला
Breaking News

बुढीगंगाका थापा मृत अवस्थामा फेला

  • नागरिक रैबार
बुढीगंगाका थापा मृत अवस्थामा फेला

नागरिक रैबार/बाजुरा २५ बैशाख। बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।

मृत अवस्थामा फेला पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका-६ घर भएका वर्ष ३८ का नरेन्द्र थापा रहेका छन ।

थापासाँफे–मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
सो घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार