होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले बाजुरा आठौं अधिवेशन: मतगणना सूरू
राजनीति

एमाले बाजुरा आठौं अधिवेशन: मतगणना सूरू

  • नागरिक रैबार
एमाले बाजुरा आठौं अधिवेशन: मतगणना सूरू

बाजुरा– नेकपा एमाले बाजुराको आठौ जिल्ला अधिबेसनको मतगणना सूरु भएकाे छ ।

आईतबार विहान सात बजेबाट सुरु भएको मतदान प्रकृया साढे १२ बजे सम्पन्न भएको थियाे । जम्मा ४ सय ३९ मतदाता प्रतिनिधि रहेकोमा ४ सय २५ मत खसेको मुख्य निर्वाचन अधिकृत तुला बहादुर थापाले बताएका छन ।

जेठ १ गतेबाट सुरु भएको अधिबेशन ५ गतेसम्म सहमतिबाट नेतृत्व छान्ने प्रयास असफल भएपछि ६ गते विहानबाट प्यानल सहित दुई टिम बनाएर निर्बाचनमा होमिएका थिए ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराको अधिबेशन निर्वाचन प्रकृयाबाट ४३ सदस्य यस अघि नै  निर्विरोध निर्वाचित भईसकेका छन् । नेकपा एमालेको जिल्ला कमिटी ९० जनाको रहने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि