होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र सूरू
देश/प्रदेश

एमाले बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र सूरू

  • नागरिक रैबार
एमाले बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र सूरू

नागरिक रैबार/बाजुरा ४ जेठ । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र ३ दिन पछि सूरू भएकाे छ ।

जेठ १ गते उद्घाटन भएकाे अधिवेशनपछि बन्द सत्र सूरू गर्ने कार्यतालिका रहे पनि सहमतिका लागि प्रयास गर्दा ३ दिनपछि सूरू गरिएकाे एमाले बाजुराले जनाएको छ ।

आजबाट जारी बन्द सत्रमा पार्टीकाे राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिने भएका छन् । भने लगत्तै जिल्ला कमिटीकाे नयाँ नेतृत्वका लागि प्रकृयाहरू अगाडि बढाईने छ ।

विज्ञापन

जिल्ला खेलकुद समितिकाे कवर्डहलमा सूरू गरिएकाे बन्द सत्रमा एमाले  केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता तथा अधिवेशन प्रतिनिधिहरू सहभागि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै