होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • स्कारपियाे दुर्घटनाका घाईतेकाे जिल्ला अस्पताल बाजुरामा उपचार हुँदै
Breaking News

स्कारपियाे दुर्घटनाका घाईतेकाे जिल्ला अस्पताल बाजुरामा उपचार हुँदै

  • नागरिक रैबार
स्कारपियाे दुर्घटनाका घाईतेकाे जिल्ला अस्पताल बाजुरामा उपचार हुँदै

नागरिक रैबार/बाजुरा २३ मंसिर।बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा घाईते भएकाहरूकाे जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेकाे छ ।
आईतबार दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेष धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ वर्षिया राधिका भट्ट, गुलरियाका माेहनदेव भट्ट घाईते भएका थिए ।

आईतबार दिउसाे सु.प.प्र. ०१००१च ४३१६ गाडी मालिका मन्दिरबाट बजारतर्फ आउने क्रममन बडीमालिका नगरपालिका ८ काे अपि हाेटल नजिकैबाट करिव १ सय मिटर तल खसेर दुर्घटनामा परेकाे थियाे ।
महिलाकाे मृत्यू भएकाे छ ।
घटनामा कन्चनपुर जिल्ला घर भएकी अन्दाजि ३१ वर्षिया गायत्री पन्तकाे दुर्घटना स्थलमै मृत्यु भएकाे थियाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार