होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मंगलबार साँझदेखि अवरुद्ध इन्टरनेट सेवा सूचारु
समाचार

मंगलबार साँझदेखि अवरुद्ध इन्टरनेट सेवा सूचारु

  • नागरिक रैबार
मंगलबार साँझदेखि अवरुद्ध इन्टरनेट सेवा सूचारु

नागरिक रैबार। बाजुरामा मंगलबार (हिजो) साँझदेखि अवरुद्ध नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सूचारु भएको छ । हिजो साँझदेखि बाजुरा सहित अछाम र डोटी जिल्लामा अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा बुधबार दिउसो १ बजेदेखि सुचारु भएको हो ।

डोटीको सिलगढीमा अबिरल बर्षाले रुखका हाँगा भाचिएर एनटी फाइबर नेटकोे तार चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ ।

कार्यालयका अनुसार आज बिहानदेखि अवरुद्ध नेट सेवा सुचारु गर्न प्राविधिकको टोली खटिएर काम सम्पन्न पश्चात इन्टरनेट सेवा सुचारु भएको छ । एनटी फाइबरको इन्टरनेट सेवा अवरुद्ध भएपछि विभिन्न कार्यालयमा दैनिक कामकाज प्रभावित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि