होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरा उद्योग बाणिज्य संघले भोली बजार बन्द गर्ने
Breaking News

बाजुरा उद्योग बाणिज्य संघले भोली बजार बन्द गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरा उद्योग बाणिज्य संघले भोली बजार बन्द गर्ने

नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुरा उद्योग बाणिज्य संघ भोली बाजुराका सवै बजार बन्द गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिका विरुद्ध भोली मार्तडीमा आन्दोलन सहित २ घण्टा बजार बन्द गर्न लागेको हो ।

बैक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण व्यवसाय नै धरापमा परेको भन्दै बाजुरा उद्योग बाणिज्य संघले बाजुराका उद्योग, ब्यवसायहरु बन्द गरी विहान ११ बजे संघको कार्यलय गैरि बजार माथिल्लो बजार जिल्ला प्रशासन कार्यालय, न्यु रोड हुँदै त्रिवेणी चोक अगाड़ी कोण सभा गरेर विरोध गर्ने भएको छ ।
May be an image of text

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै