होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बैतडीमा पहिलो पटक डिएसपी महिला
Breaking News

बैतडीमा पहिलो पटक डिएसपी महिला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बैतडीमा पहिलो पटक डिएसपी महिला

बैतडी: राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी अर्चना सिन्हा सरुवा भएर आउने भएकी छिन्। हेटौडा निवासी डिएसपी अर्चना सिन्हा राष्ट्रिय अनुसन्धान विभाग बैतडीमा पहिलो पटक आउदै छिन्।

राष्टिय अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउने भएकी हुन्।

डिएसपी अर्चनाले बैतडीको भूगोल आफ्नो लागि नयाँ भए पनि प्रतिकूल अवस्थामा पनि आफू सुदूरपश्चिम आएको बताइन्। बैतडी बसुन्जेल यहाँको माया र सहयोग पाउने विश्रास गरेको उनले बताइन्। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • १४ मिनेटutes अगाडि

भर्खरै