होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृह विधि र पद्धतिभन्दा एक इन्च पनि बाहिर जादैन् : रवि लामिछाने
समाचार

गृह विधि र पद्धतिभन्दा एक इन्च पनि बाहिर जादैन् : रवि लामिछाने

  • नागरिक रैबार
गृह विधि र पद्धतिभन्दा एक इन्च पनि बाहिर जादैन् : रवि लामिछाने
File photo

काठमाडौं, ५ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय विधि र पद्धति भन्दा बाहिर नजाने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निक्र्यौल गरेर बैठक चलाउन माग गरेका थिए ।

सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिदैं विधि र पद्धतीभन्दा बाहिर गएर गृहमन्त्रालय एक कदम र इन्च बाहिर नजाने स्पष्ट पारेका हुन् । उनले भने,‘विधि र पद्धतीभन्दा बाहिर गएर गृह एक इन्च र कदम बाहिर निस्कदैन । त्यसको एउटा प्रक्रिया छ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार