काठमाडौं, २ जेठ । भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको पत्रमा डिजेल र पेट्रोलको मूल्य घटाएको हो।
आईओसीले नेपाल आयल निगमलाई पठाएको पत्रमा पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा र डिजेलमा ८ रुपैयाँ १३ पैसा घटाएको हो।
फेसबुक प्रतिक्रियाहरु