होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गण्डकीमा मन्त्रिपरिषद् विस्तार : ४ बजे शपथ, मनाङे फेरि बने मन्त्री
समाचार

गण्डकीमा मन्त्रिपरिषद् विस्तार : ४ बजे शपथ, मनाङे फेरि बने मन्त्री

  • नागरिक रैबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार : ४ बजे शपथ, मनाङे फेरि बने मन्त्री

काठमाडौं, २९ बैशाख । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट २, नेकपा (माओवादी केन्द्र)बाट २ र नेकपा (एकीकृत समाजवादी)बाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ(दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका छन्।गण्डकीमा यसअघि कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशीला शि‌म्खडा मन्त्री भइसकेका छन्।नयाँ मन्त्रीहरुको शपथ आजै ४ बजे हुने बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार