होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपालले तेस्रो विकेट गुमायो, रोहित २९ रन बनाएर आउट
समाचार

नेपालले तेस्रो विकेट गुमायो, रोहित २९ रन बनाएर आउट

  • नागरिक रैबार
नेपालले तेस्रो विकेट गुमायो, रोहित २९ रन बनाएर आउट

काठमाडौँ । आईसीसी विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल २९ रन बनाएर आउट आएका हुन् ।

नेपालले यसअघि ८ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । २३ ओभर समाप्त हुँदा नेपालले ९४ रनमा ३ विकेट गुमाएको छ । रातेपाटी बाट 

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै