होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुम्लाबाट मुगु जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
समाचार

जुम्लाबाट मुगु जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

  • नागरिक रैबार
जुम्लाबाट मुगु जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

जुम्ला । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो ।

दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने हुन सकिरहेको छैन ।भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । रातोपाटीबाट

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार