होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बुढीग‌‌गाले गर्यो शैक्षिक विकासमा योगदान दिने सिंहलाई सम्मानित
Breaking News

बुढीग‌‌गाले गर्यो शैक्षिक विकासमा योगदान दिने सिंहलाई सम्मानित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बुढीग‌‌गाले गर्यो शैक्षिक विकासमा योगदान दिने सिंहलाई सम्मानित

नागरिक रैबार/बाजुरा १६ असार। बुढीग‌गा नगरपालिकाले जिल्लाको शैक्षिक विकासमा योगदान पुर्याएको भन्दै शिक्षाविद कृष्णबहादुर सिंहलाई सम्मान गरेको छ। बुढीगंगा नगरपालिकाले आज सिंहलाई स्वर्गीय ‘नरसिंह गिरी शैक्षिक’ पुरस्कारबाट धनगढीमा सम्मान गरेको हो।

बुढीगंगा नगरपालिकाको आठौँ नगरसभाबाट स्थापना गरिएको स्वर्गीय नरसिंह गिरी शैक्षिक पुरस्कारबाट सिंहलाई सम्मान गरिएको बुढीग‌‌गा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । सिंहलाई नगद १० हजार ५ रुपैयाँ सहित कदरपत्र र दोसल्लाह ओढाएर सम्मान गरिएको हो ।

छेडेदह गाउँपालिका–१ काँडा हाल कैलालीको धनगढी निवासी कृष्णबहादुर सिंहले बाजुरा जिल्लाको शैक्षिक विकासमा पुर्याउनु भएको भएको अतुलनीय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बुढीगंगा नगरपालिकाकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै