होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंका मेयर र उपमेयरले लिए शपथ
समाचार

काठमाडौंका मेयर र उपमेयरले लिए शपथ

  • नागरिक रैबार
काठमाडौंका मेयर र उपमेयरले लिए शपथ

काठमाडौँ — काठमाडौं महानगरपालिका नवनिर्वाचित मेयर वालेन्द्र(बालेन) साह, उपमेयर सुनिता डंगोल र वडाध्यक्ष तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मेयर साहले नेपाली र नेपाल भाषामा शपथ ग्रहण गरेका थिए । राष्ट्रियसभा गृहमा आयोजित समारोहमा साहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सपथ गराएका थिए । त्यसैगरी मेयर साहले उपमेयर, वडाध्यक्षहरु तथा सदस्यहरुलाई छुट्टाछुट्टै शपथ ग्रहण गराएका थिए ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावमा ३२ वर्षीय स्वतन्त्र उम्मेदवार साह काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । बिहीबार राति निर्वाचन कार्यालयले मत गणना सकेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार