होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कैलालीमा एक वृद्ध मृत फेला
समाचार

कैलालीमा एक वृद्ध मृत फेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीमा एक वृद्ध मृत फेला

कैलाली: कैलालीमा एक वृद्ध मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ मसुरखेतस्थित राजिपुर सडक खण्डमा सोही ठाउँका ७० वर्षीय गज्जु डगौरा थारु मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेर अनुसन्धान थालेको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै