होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसइईको नतिजा हेर्न झन्झट , साइट खुल्दै खुलेनन्, नम्बरमा पनि उस्तै
समाचार

एसइईको नतिजा हेर्न झन्झट , साइट खुल्दै खुलेनन्, नम्बरमा पनि उस्तै

  • नागरिक रैबार
एसइईको नतिजा हेर्न झन्झट , साइट खुल्दै खुलेनन्, नम्बरमा पनि उस्तै

काठमाडौँः राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट हेर्ने मिल्ने बताइएको थियो। तर, यी कुनै विकल्पले पनि काम गरिरहेका छैन।

नतिजा हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी त्यहाँ आउने निर्देन अनुसार नतिजा पाउन सकिने र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट समेत नतिजा थाहा पाउन सकिने बोर्डले जानकारी दिएको थियो। तर ट्राफिक धान्न नसक्दा दुबै साइट खुल्न निकै समय लाग्छ भने विचैमा साइट डाउन हुने गरेको छ। नेपाल टेलिकमको साइटमा अन्डर मेन्टिनेन्स भन्ने सन्देश मात्र आउँछ। परिक्षा बोर्डको खुल्दै खुल्दैन।

नेपाल टेलिकमलको नम्बरमा उठेन पुन प्रयास गर्नुहोला भन्ने जवाफ आउँछ नतिजा आउँदैन।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै