होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युक्रेनबाट २१९ जना भारतीय विद्यार्थीहरु सकुशल मुम्बईमा उद्धार
समाचार

युक्रेनबाट २१९ जना भारतीय विद्यार्थीहरु सकुशल मुम्बईमा उद्धार

  • नागरिक रैबार
युक्रेनबाट २१९ जना भारतीय विद्यार्थीहरु सकुशल मुम्बईमा उद्धार

काठमाडौं । युक्रेनमा अध्ययनरत भारतीय विद्यार्थीहरु सकुशल मुम्बई पुगेका छन्। रुसले केही दिनअघि युक्रेनमा आक्रमण गरेपछि त्यहाँ फसेका २१९ जना विद्यार्थीलाई एयर इन्डियाले मुम्बाईमा हिजो राति ल्याएको थियो।

रुसी सेना युक्रेनको जाहोनी भन्ने स्थानमा पुग्न लागेको खबरपछि त्यहाँबाट छिमेकी देश हंगेरीमा ती विद्यार्थीहरु पुगेका थिए। भारतीय सञ्चार माध्यामका अनुसार केही विद्यार्थीहरु राजधानी दिल्लीमा चाँडै पुग्ने विश्वास गरिएको छ।

केन्द्रीय मन्त्री पियुष गोयर मुम्बई एयरपोर्टमा पुगेर ती विद्यार्थीहरुलाई स्वागत गरेका थिए। उनले युक्रेनमा फसेका विद्यार्थीहरुलाई भारत सरकारले चाँडै उद्धार गर्ने विषयमा सन्देश पठाउन आह्वान गरे।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार