होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा छोटो दुरीका सवारीले पनि अनिवार्य टिकट दिनुपर्ने
समाचार

बैतडीमा छोटो दुरीका सवारीले पनि अनिवार्य टिकट दिनुपर्ने

  • नागरिक रैबार
बैतडीमा छोटो दुरीका सवारीले पनि अनिवार्य टिकट दिनुपर्ने

धनगढी: बैतडीमा छोटो दुरीका सवारीमा पनि यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार आयोजना गरेको बैठकले भदौ १५ गतेबाट अनिर्वाय रुपमा सबै यातायातका सवारीसाधनहरुले टिकट काटेर मात्र यात्रु बोक्नुपर्ने निर्णय गरेको हो।

जिल्ला भित्र सञ्चालित सवारीसाधनमा यातायात व्यवसायीहरुले टिकट नदिएर तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले जिपहरुले तोकिएको भन्दा बढी भाडा लिने गरेको गुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको र यसको अनुगमन पनि गरिने बताए। टिकट नकाटेर यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गरिने बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै