होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुराबाट दिल्ली पुगेर छिमेकीको हत्या गर्ने एक युवक पक्राउ
Breaking News

बाजुराबाट दिल्ली पुगेर छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुराबाट दिल्ली पुगेर छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

नागरिक रैबार/ बाजुरा १३ बैशाख। बाजुराको बुढीगंगा नगरपालिका–७ का ३८ वर्षीय मंगल सिंह भनिने मंगले लुहारको हत्या आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय युवक देवेन्द्रबहादुर लुहार उर्फ देवेन्द्र विकलाई नियन्त्रणमा लिएको छ। सोमबार बाजुरा जिल्ला अदालतले देवेन्द्र विकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै