होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • काँग्रेस बाजुराका पुर्व सचिव अएडीले गरे त्रिबेणीकाे मेयरमा स्वतन्त्त्र उम्मेदवारी दर्ता
त्रिवेणी

काँग्रेस बाजुराका पुर्व सचिव अएडीले गरे त्रिबेणीकाे मेयरमा स्वतन्त्त्र उम्मेदवारी दर्ता

  • नागरिक रैबार
काँग्रेस बाजुराका पुर्व सचिव अएडीले गरे त्रिबेणीकाे मेयरमा स्वतन्त्त्र उम्मेदवारी दर्ता

नागरिक रैबार/ बाजुरा १२ बैशाख। नेपाली काँग्रेसका नेता तथा पुर्व पार्टी सचिव रनसिंह अयडीले त्रिवेणी नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस बाजुराका निबर्तमान जिल्ला कार्यसमिति सचिव समेत रहेका अयडीले त्रिवेणी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन । पार्टीको गुट नमिलेका कारण उनी नगरप्रमुखमा नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिले सिफारीस नगरेपछी उनले स्वतन्त्रबाट नगर प्रमुख पदमा उम्मेदवारी दिएको बताईएकाे छ । पार्टीभित्रकाे चरम गुटबन्दिका आधारले आफु माथि अन्याय गरेपछि जनताको निणर्य अनुसार अघि बढेको अयडीले वताएका छन् । उनले देउवा पक्षबाट नेपाली कांग्रेसको सक्रिय राजनीति गरिरहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार