होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खुमलटारबाट बालकोट लागे प्रचण्ड
समाचार

खुमलटारबाट बालकोट लागे प्रचण्ड

  • नागरिक रैबार
खुमलटारबाट बालकोट लागे प्रचण्ड

नेपाली कांग्रेससँग सरकार निर्माणबारे कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट लागेका छन् ।सत्तारुढ गठबन्धनको बैठकमा सरकारको नेतृत्वको विषयमा कुरा नमिलेपछि प्रचण्ड ‘गठबन्धनको औचित्य सकिएको’ भन्दै बालुवाटारबाट बाहिरिएका थिए । बालुवाटारबाट ‘लञ्च ब्रेक’ का लागि आफ्नो निवास खुमलटार पुगेका प्रचण्डले माओवादीका नेताहरुसँग छलफलसमेत गरेका थिए । छलफल पछि उनी बालकोटतर्फ हानिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार