होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुराको एक विद्यालयका लेखापाल बिते
समाचार

डडेल्धुराको एक विद्यालयका लेखापाल बिते

  • नागरिक रैबार
डडेल्धुराको एक विद्यालयका लेखापाल बिते

धनगढीः डडेल्धुरामा एक कर्मचारीको विद्यालयमै मृत्यु भएको छ। जिल्लाको अमगरगढी नगरपालिकास्थित वडानम्बर १० मा रहेको सहर्षलिंग माविमा कार्यरत एक कर्मचारीको विद्यालयमै मृत्यु भएको हो।

त्यहाँका वडाध्यक्ष खेमराज भट्टका अनुसार आज (बुधबार) सहर्षलिंग माविका ३० वर्षीय लेखापाल भक्त बहादुर साउदको अचानक स्वास्थ्यमा समस्या आएर मृत्यु भएको हो। पहिल्यैदेखि मुटु रोगको बिरामीसमेत रहेका उनी आज बिहान विद्यालय आएपछि अचानक रिँगटा लागेर ढलेका थिए।त्यसपछि उनलाई अस्पताल लगिएको तर अस्पताल नुपग्दै उनको मृत्यु भएको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै