होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुरक्षा निकायका प्रमुखहरु जंगी अड्डामा
समाचार

सुरक्षा निकायका प्रमुखहरु जंगी अड्डामा

  • नागरिक रैबार
सुरक्षा निकायका प्रमुखहरु जंगी अड्डामा

सुरक्षा निकायका प्रमुखहरुले भद्रकालीस्थित सैनिक मुख्यालय ‘जंगी अड्डा’मा भेला भएका छन् । स्थानीय निर्वाचनको सुरक्षाबारे छलफलका लागि उनीहरु भेला भएका हुन् ।

आइतबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी र अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलले छलफल गरेका हुन् ।

स्थानीय तह निर्वाचनको सुरक्षा जिम्मेवारी समन्वय र सहकार्य गरेर कार्यान्वयन गर्ने विषयमा सुरक्षा प्रमुखहरुको बिीचमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । छलफलमा सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्दहरु तथा उच्च सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार